गायिका मारिया चिसो दुधले नुहाउँछिन् ! किन त ?
screennepal
प्रकाशित: २०७५, २३ जेष्ठ बुधबार
no img

हलिउड गायिका मारिया कैरी चिसो दुधले नुहाउँछिन् । उनका अनुसार चिसो दुधले नुहाउँदा युवा हुन मद्दत गर्छ ।
यी गायिकाले अमेरिकी पत्रिका ‘द गार्जियन’को अनलाइन संस्करणसँग भनेकी छन्, ‘म सधैं दुधले नुहाउँछु ।’ उनले कतिपय सौन्दर्य ट्रिटमेन्टमा पनि दुध प्रयोग गर्ने बताएकी छन् । ‘हो म कुनै बार सौन्र्दय ट्रिटमेन्टमा दुध प्रयोग गर्छु’ उनले भनेकी छन्, ‘म यो रहस्य खुलाउन चाहेकी थिइनँ । तर, आज यहाँ बताउँदैछु, म चिसो दुधले नुहाउँछु ।’
एक प प्रशंगमा उनले बेला–बेला नुहाउँदा मिनरल वाटर पनि भी प्रयोग गर्ने बताइन् । उनले भनिन्, ‘मलाई पानी सफा लागेन भने मिनरल वाटर पनि प्रयोग गर्छु ।’

Comments