सुबास जी तामाङ् आजभोली मोडलको रुपमा चर्चित छन्।  म्युजिक भिडियोको मोडल भन्दा पनि उनलाई नजिकका साथीभाई नाइस…" /> Screen Nepal
सुबास जी कि नाइस जी ?? भिडियो
screennepal
प्रकाशित: २०७५, ५ आश्विन शुक्रबार
no img

1024×551.jpg” alt=”” width=”1024″ height=”551″ class=”aligncenter size-large wp-image-25644″ />
सुबास जी तामाङ् आजभोली मोडलको रुपमा चर्चित छन्।  म्युजिक भिडियोको मोडल भन्दा पनि उनलाई नजिकका साथीभाई नाइस जी भनेर चिन्छन र बोलाउछ्न।

रमाइलो स्वभावका सुबास जी तामाङ् अमेरिका बसेपनि नेपाली गीतसंगीतलाई माया गर्छन।  अविनाश घिसिङ्को गाडी त जर्मनकोमा अभिनय गरे संगै उनि मोडलको रुपमा परिचित बने।


उनको अभिनय संगै उनको बोल्ने शैली र नाइस शब्द उनको पेवा जस्तै भएको छ अझै उनको पहिचाहन जस्तै पो भएको छ भन्छन उनका नजिकका साथीभाईहरु।

सुबास हरेक किसिमको गफमा होस् वा फेसबुकको कमेन्टमा नाइस लेखिदिन्छन जोक गर्दा होस् वा रिसमा उनको  "नाइस" भन्ने शब्दले रिसलाइ पनि मथ्थर पारिदिन्छ।  आजभोली त सुबासलाइ मेन्सन गर्नु पर्दा समेत सामाजिक संजालमा नाइस शब्द त्याग गर्ने गरिएको छ।  उनि भन्छन -म हरेक तस्विर वा स्टाटस पोस्ट गर्दा नाइस लेख्ने गर्छु।

"

नाइस नामैले चिन्दा पनि उनलाई आनन्दको महसुस भएको उनले सुनाउछ्न र भन्छन नेपालमा एउटा तामाङ्लाई  "हैट" भनेर चिन्छन यहाँ मलाई नाइस भनेर खुशी लाग्छ ।

पछिल्लो समय गायक शरण गुरुङ को ह्याप्पी बर्थ डे गीतमा अभिनय गरेर चर्चा पाएको उनि गीत जस्तै सधै ह्याप्पी अनि उनको प्रिय शब्द जस्तै "नाइस" देखिन्छन।

Comments