‘इबिजा फेसन नाइट’ हुँदै
screennepal
प्रकाशित: २०७५, ३० श्रावण बुधबार
no img

‘मोडलिङ जगतको सम्मान र नेपाली फेसनको प्रवद्र्धन’ गर्ने उद्देश्यसहित राजधानीमा ‘इबिजा फेसन नाइट–२०१८’ हुने भएको छ । ८ सेभटेम्बर अर्थात २३ भदौमा ठमेलसिथत ‘इबिजा लाउन्ज’मा आयोजना हुने फेसन नाइटमा १४ फिमेल र ४ मेल मोडलले र्याम्प नाप्नेछन् ।
प्रवद्र्धन, ब्यवस्थापन गर्दै फेसनबारे सर्वसाधारणलाई जानकारी दिने उद्देश्य फेसन नाइटको रहेको आयोजक इबिजा लाउन्जका प्रोपाइटर राजुु दनईले जानकारी दिए ।
पार्टीवेयर, वेडिङलगायत थिममा ४ सिक्वेन्समा डिजाइनरले तयार गरेको विभिन्न आधुनिक पहिरन मोडलले कोरियोग्राफर सिर्जना रेग्मीको कोरियोग्राफीमा उत्रँनेछन् ।

Comments