म्युजिक खबर म्युजिक अवार्ड । यस्तो छ उत्कृष्ट पाँच मनोनयन सुचि
screennepal
प्रकाशित: २०७५, २९ श्रावण मंगलवार
no img

सातौँ म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको छ । विराटनगरमा आगामी १३ असोजमा हुने उक्त कार्यक्रममा ३३ विधामा अवार्ड प्रदान गरिँदैछ ।
विराटनगरस्ति नेपाल पत्रकार महासंघको हलमा आयोजित कार्यक्रममा उत्कृष्ट पाँच विधा तथा कलाकार मनोनयन सार्वजनिक गरिएको हो । यस अवार्डका सह आयोजक हामी युवा संस्थाले विराटनगर रहेको छ । उक्त संस्थाकी उपाध्यक्ष जिनाजंग कार्कीले विराटनगरमा पटक अवार्ड गर्न पाउँदा खुसी लागेको बताइन् ।
कार्यक्रममा अवार्डका निर्देशक शान्तिप्रियले अवार्डको इतिहासको बारेमा प्रष्ट पारेका थिए । सदस्यसचिव सन्तोष श्रेष्ठ, सल्लाहकार सुमन दाहाल, पत्रकार महासंघ मोरङका अध्यक्षलगायतले अवार्डका बारेमा बोलेका थिए ।
त्यस्तै अवार्डका अध्यक्ष सुमन बैरागीले अवार्डको बारेमा प्रष्ट पार्दै सह आयोजक हामी युवालाई महत्वपूर्ण जिम्मेवारी सुम्पिएको बताएका थिए । कार्यक्रममा हामी युवाकी अनुमया बास्तोलाले संचालन गरेकी थिइन् ।

मनोनयन यस प्रकार छ :

१. सर्वोत्कृष्ट राष्ट्रियभावको गीत

एकै घरका सन्तान हामी : एसपी सापकोटा

म भन्दा नि माथि :   सुदन डोटेल

माया छ मलाई मेरो देशको :  नवराज जंग थापा

मेरो देश सुन्दर छ :  चुडामणि देवकोटा

हामी नेपाली :  डीपी खनाल

२. सर्वोत्कृष्ट पप गायिका

अर्पणा श्रेष्ठ : अघि बढौं न

एन्जिला रेग्मी : दिलको भित्तामा

सुशिला पाठक : सानीलाई

मन्जु पौडेल :  दामी छ रेन्त

सरिता शाही :  मलाई फूल भन्नु

३. सर्वोत्कृष्ट पप गायक

कन्हैया सिंह :  वा रे वा

गम्भीर केसी :  नजाउ न भनी

राजेश बर्देवा : आहा साइली

शंकर थापा स्माइल :  माया मलाई

४. सर्वोत्कृष्ट पप संगीतकार

आर.बी. लामा :  मज्जा बेग्लै

गैरे सुरेश :  मलाई फूल भन्नु

नवीन रावल  :  दिलको भित्तामा

रमेशराज भट्टराई :  बहुला बनाउँछु

शंकर थापा स्माइल :  माया मलाई

५. सर्वोत्कृष्ट लोकदोहोरी नवप्रतिभा

डीबी दाहाल :  सम्झी रुने दिन

चन्दा खड्का :  मायााकै पिरले

ध्रुव विसी  : भेट हुँदा ठिक्क

अमृता श्रीपाल :  गैरी गाउँको मेला

प्रतिमा अर्याल : एउटा कुरा

६.सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल लोकदोहोरी

दिपाशा बिसी :  चर्चित

रिना थापा मगर : गाउँमा हल्ला चल्यो

आशा खड्का :  फर्की आउँदिनँ

रश्मी तामाङ  : लाहुरे बाको छोरीले

सञ्चिता शाही : अन्धोपन

७. सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल लोकदोहोरी पुरुष

काजीस श्रेष्ठ  :  रातो अबिर

विवश ठकुरी  :  कलेजी फाटेर

बुद्धबीर थापा  : दुःखीले पनि

सुमन खतिवडा : खरानी

सुमन परियार :  रानी हजुर

८.सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक लोकदोहोरी

उमेश गुरुङ :  पिरतीको हे साइली

प्रकाश भट्ट : तामे करुवा

शंकर बिसी :  गाउँमा हल्ला चल्यो

प्रियजन राई : बार लाउ है मायाले

याम गुरुङ : दुई कुराले

९.सर्वोत्कृष्ट लोकगीत

झिल्के भेना  :  दुर्गा गुरुङ

मेरो माया छ भने राधा  :  शर्मिला गुरुङ

फणिन्द्र ठकुरी  : पा-यो तिरिमिरी

सुनको औंठी :  गणेश गुरुङ

आमा  : विरही कार्की

१०. सर्वोत्कृष्ट लोकदोहोरी शब्द

नरेश खाती :  रुँदै रुँदै

विरही कार्की  :  लाहुरे बाको छोरीले

दर्शन ठकुरी  :  कलेजी फाटेर

शिव हमाल  :  लठ्ठै पा¥यो मायाले

विनोद बाबु केसी : के गरम म अब

११.सर्वोत्कृष्ट लोकदोहोरी भाका

राजन ठकुरी :  कलेजी फाटेर

बलबहादुर गुरुङ : विछोड

शिव हमाल :  म तिम्रै हुँ क्यार

कृष्ण रेउले :  गाउँमा हल्ला चल्यो

कस्तुप पन्त  : पिरती मिसाउनी

१२. सर्वोत्कृष्ट गायक लोकदोहोरी

बैकुण्ठ महत : दुई कुराले ठग्यो

दीपसागर थापा : धादिङ नौबिसे

प्रकाश सपुत : चरर बरर

मेक्सम खाती : रुँदै रुँदै शहर

रञ्जित परियार  : गैरी गाउँको मेला

१३. सर्वोत्कृष्ट गायिका लोकदोहोरी

देवी घर्ती  : हिजोको घाउ

सुनिता दुलाल :  मायालुको साथै रमाइलो

प्रिति आले  :  गाउँमा हल्ला चल्यो

गीता देवी  :   संसार छोडी जाम

पूर्णकला बिसी  : रुँदै रुँदै तिम्रो शहर

१४.सर्वोत्कृष्ट चलचित्र गीतकार

प्रदीप भारद्वज  :  घिनघिन मादल –पञ्चेबाजा

शिवम अधिकारी : छोरीको जन्म –पञ्चायत

हरि उप्रेती   : दुई चुल्ठी –मुर्चङ्गा

लेखु सहयात्री : तिमीसँग –तिमीसँग

लोकराज अधिकारी :  रुपै मोहनी (सत्रुगते

१५.सर्वोत्कृष्ट चलचित्र पाश्र्व गायिका

सुमिना लो :  चिपक चिपक (राज्जारानी)

मेलिना राई  : दुई चुल्ठी –मुर्चुङ्गा

अन्जु पन्त :  घिनघिन मादल –पञ्चेबाजा

सरु गौतम  : छोरीको जन्म –पञ्चायत

सेलिना कुँगर  :  दिलरानी –नेप्टे

१६.सर्वोत्कृष्ट चलचित्र पाश्र्व गायक

नरहरी प्रेमी  : चिपक चिपक (राज्जारानी)

डेविट शंकर : घिन घिन मादल –पञ्चेबाजा)

चिरञ्जीवी भण्डारी :  झ्यानापुटुङ –

राजेशपायल राई  : दुई चुल्ठी –मुर्चुङ्गा)

रञ्जित कुमार सहानी  : मेरो मनको –धनवान)

१७.सर्वोत्कृष्ट चलचित्र संगीतकार

अर्जुन पोखरेल  :तिमी रोएको पल –ऐश्वर्या

विकास चौधरी : घिन घिन मादल –पञ्चेबाजा

दीपक शर्मा :  पर्ख पर्ख मायालु –मंगलम्

टंक बुढाथोकी : छोरीको जन्म –पञ्चायत

राजनराज शिवाकोटी : चरि चट्ट परी भुरुरु

१८. सर्वोत्कृष्ट गजल

विपिन मर्म :  मायाले रेटीएँ

विपिन किरण : दुख्दिनँ म

शुष्मा देवकोटा : खोजिरहेछु

डा.कृष्णहरि बराल  :  मसँग माया

डब्बु क्षत्री  :  दोषी त नजर

१९.सर्वोत्कृष्ट नवप्रतिभा पुरुष सुगम संगीत

कृष्ण भट्टराई : तिमीलाई नदेख्दा

रुद्र शेखर शर्मा :दुख्दिनँ म

राजमान तामाङ  पूर्वमा धरान

सन्तोष कालिकोटे :  छटपटी

गोपाल ज्ञवाली : अलिअलि

२०. सर्वोत्कृष्ट नवप्रतिभा महिला सुगम संगीत         

उषा मलाहा : पिरतीमा झुमु झुमु

छनु गुरुङ :  झल्को लाग्ने

सारिका घिमिरे : के देखेर माया लायौ

मेनुका पौडेल  : कुर्दा कुर्दै

इन्दिरा रजक  :  बिझाउँदो रैछ

२१. सर्वोत्कृष्ट म्यूजिक भिडियो सम्पादक सुगम संगीत

निशान घिमिरे : जुन जस्तो

सुजन शाही : कोइलीको जस्तो

विकास धमला : तिमीलाई छुदै

दिनसन शाह :   नजाउ न भनी

वीरेन्द्र भाट विपिन  :  माया लाउने

२२. सर्वोत्कृष्ट म्यूजिक भिडियो छायाँकार सुगम संगीत

उत्सव दाहाल : यो जुनीमा

अजय रेग्मी : कोइलीको जस्तो

नवराज उप्रेती :  तिमी खुशी

राजेश घिमिरे :  नचाहेरै तिमीसँग

बुद्ध थापा : बर्सिनु बस्र्यो

२३.सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल महिला सुगम संगीत

मरिष्का पोखरेल : जुन जस्तो

क्रिस्टिना  :  म त माया

जुना सुन्दास  : मुटु बिक्दो रैछ

आश्मा घिमिरे :  तिमीलाई छुँदै

अनामिका चौलागाई : उनको मेरो

२४.सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल पुरुष सुगम संगीत

आकाश श्रेष्ठ  :  जुन जस्तो

श्रीदेव भट्टराई :  कोइलीको जस्तो

देवेन्द्र क्षत्री : नचाहेरै तिमीसँग

जीवन खड्का :  छोडी जाने बैगुनी

नारायण ढकाल  : म त माया

२५.सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक सुगम संगीत

अर्जुन अधिकारी : जुनजस्तो

प्रकाश धिताल  : यो जुनीमा

दिपेन्द्र तिमिल्सिना :  तिमी खुशी

सञ्जय बराल  : बर्सिनु बस्र्यो

राजीव बलामी  : दर्दभित्र

२६.सर्वोत्कृष्ट ध्वनि सम्पादक सुगम संगीत

कुमार राना  :  तिमी देखि

किशोर थापा  :  कहिले माया यता

भोला पौडेल  :  आमा मलाई

प्रकाश मिश्र  :  छैनन् शब्द

शम्भू तण्डुकार  :  भनौं भने मेरा

२७. सर्वोत्कृष्ट संगीत संयोजक सुगम संगीत

कृष्ण पुन  :  पूर्णिमाको रात

निरज श्रेष्ठ  : निष्ठुरीले खुशी

मनोहर सुनाम : माछापुच्छ«े रोयो

शाहस शाक्य  : छैनन् शब्द

किरण कँडेल  :  भनौं भने

२८. युगल गायन सुगम संगीत

सुमन केसी/मेलिना राई :  दिलमा सजाउँला

एसराज कुमार/मेलिना राई :  बाडुली

अन्जु पन्त/टंक बुढाथोकी  :   अल्लारे जोवन

ध्रुव विस्को÷सरु थापा     काग दाजै

अन्जु श्रेष्ठ÷राजसागर    ढाकाटोपी

२९.सर्वोत्कृष्ट गीतकार सुगम संगीत

अमर वान्तु  :  फूल जस्तै

किरण केसी क्रोधी  :  कुनै दिन

मणिराज शर्मा  :  बर्सिनु बस्र्यो

युनिशा हमाल :  आँखाभरि

नूतन भुसाल  :  कैदी बनाउ

३०. सर्वोत्कृष्ट गायिका सुगम संगीत

श्रेयसी चेमजोङ  : नचाहेरै तिमीसँग

सहिमा श्रेष्ठ  :  कुनै दिन

अन्जु पन्त  :  भूल भए माफ

प्राश्ना शाक्य :  कैदी बनाउ

जुनु रिजाल  :  कहिले माया

३१. सर्वोत्कृष्ट गायक सुगम संगीत

अर्जुन सुनाम   :  ठूलो सानो

सुमित खड्का : तिम्रो प्रेमको माला

शिव परियार  : बर्षौ भो

सञ्जीवकुमार पौडेल  :  छैनन् शब्द

प्रेम प्रकाश ओली  : पलपल मुटु जलाई

३२. सर्वोत्कृष्ट संगीतकार आधुनिक

सुनिल मास्के   :    कैदी बनाउ

राजेश थापा    :   कहिले माया

सरोज प्याकुरेल   माछापुच्छ«े रोयो

पोषण श्रेष्ठ  :  पूर्णिमाको रात

डेनी निरौला :  आमा मलाई

३३. सर्वोत्कृष्ट एल्बम

अस्तित्व : सञ्जिव कुमार पौडेल

रुपम :  रुद्र शेखर

नूतन कृति  :  नूतन भुषाल

कर्म :  एसपी सापकोटा

परिभाषा : राखी गौचन

 

 

Comments