लोकेन्द्र राईको तिमी गयौ..
screennepal
प्रकाशित: २०७५, १० बैशाख सोमबार
no img

गायक लोकेन्द्र राईको पछिल्लो म्युजिक भिडियो तिमी गयौ सार्वजनिक भएको छ| यमन सुबेदीको शब्द तथा राम सिटौलाको संगीत रहेको यसगीतलाई फणिन्द्र राईले संगीत संयोजन गरेका हुन्|
एउटा मिठो प्रेम कथामा रहेको यस गीतको म्युजिक भिडियोलाई रोसेल थापाले निर्देशन गरेका हुन् भने बिरेन्द्र भट्टको छायांकन रहेको छ| रोहित बस्नेत र दिना घिमिरेको अभिनय रहेको यस म्युजिक भिडियोलाई श्याम कुँवरले सम्पादन गरेका हुन् | म्युजिक भिडियोलाई एसियन म्युजिकले सार्वजानिक गरेको हो |
गायक लोकेन्द्र राईको यस अघि थुप्रै गीतसंगीत चर्चाको शिखरमा पुगी सकेको छ |

Comments