विवेकशील साझाका उम्मेदवार उज्वलकृष्ण के भन्छन् त ? (एकपटक हेरौ यो भिडियो)
screennepal
प्रकाशित: २०७४, २५ कार्तिक शनिबार
no img

काठमाडौं, २५ कात्तिक । विवेकशील साझा पार्टीबाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेका युवा व्यवसायी तथा समाजसेवी उज्जलकृष्ण भन्छन्, ‘अरुलाई हेरौं पटक–पटक, अब हामीलाई हेरौ एक पटक ।’ हाल चुनावी प्रचारलाई तिव्र पारेका ललितपुरको तीन नम्बर निर्वाचन क्षेत्रका उम्मेदवार उज्वलकृष्णसँग गरिएको कुराकानी ।

Comments