यस्ता छन् ‘तीज गीत अवार्ड’का प्रतिस्पर्धी (सुचिसहित)
screennepal
प्रकाशित: २०७३, १४ भाद्र मंगलवार
no img

काठमाडौं १४ भदौं । तेश्रो तीज म्यूजिक अवार्डको सर्वोत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको छ । छायाँछवि क्रियशनद्वारा आयोजना हुँदै आएको यस अवार्डका लागि सहभागी तीज गीतहरुबाट विभिन्न १९ विधामा मनोनयन सार्वजनिक गरिएको हो ।

२०७३ मा बजारमा आएका तीज गीतले दिएको आवेदनलाई निर्णायकले मूल्यांकन गरी सर्वोत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको अवार्डका संयोजक गीता अधिकारीले बताइन् ।
कार्यक्रममा सर्वोत्कृष्ट तीज गीत तथा सन्देशमूलक, पब्लिक च्वाइस अवार्ड, इन्करेजमेन्ट अवार्ड, जुरी अवार्डलगायतका विभिन्न विधामा पनि अवार्ड प्रदान गरिने बताइएको छ । अवार्ड यही १६ गते राजधानीमा प्रदान गरिने आयोजकले जनाएको छ ।

सर्वोत्कृष्ट मनोनयनमा परेका विधाहरु :

१. उत्कृष्ट तीज गीत मीक्सीङ
कुमार राना – पानी सलल
सुदीप सागर – बम बम भोले
खड्ग बाजुराली – रहरैको तीज
श्यामश्वेत रसाइली – ननाचे बोरहुन्छ
सञ्जय श्रीपाल – माइतिको देश
२. उत्कृष्ट एरेञ्जर
कृष्ण पुन – का गइन राधिका
सुन्दर लामा – चलेछ मग मग बासना
सुदीप सागर – म भन्दा नी
विनोद बाजुराली – आउ नाचौं
विपीन आचार्य – यो तीजमा पनि

३. उत्कृष्ट सम्पादक
विष्णु शर्मा – खै त बाबा
मिलन विक – ननाचे बोर हुन्छ
निशान घिमिरे – म भन्दा नी
नवीन घर्तिमगर– माइतिको देश
विरेन्द्र भाट – चलेछ मग मग

४. उत्कृष्ट छायाँकार
करण चौसीर – खै त बाबा
अर्जुन तिवारी – यस पालि नि खाने
राजेश घिमिरे – माइतिको देश
ज्ञानेन्द्र शर्मा – रंगीयो तीजले
सुदीप बराल – कर्कलीको पात

५.उत्कृष्ट मोडल (पुरुष)
विजय थापा – कम्मर मर्काउदै
विजय थापा – पशुपति गेटैमा
बब्बु थापा – क्या राम्री पुतली
शंकर विसी – सीताराले भरीएको घुम्टो
विजय थापा – माइतिघरको संझना

६. उत्कृष्ट मोडल (महिला)
रश्मि तामाङ – मोहनी हाँसोमा
ऋता थापा – माइतिको आगनि
अञ्जु निरौला – पार्वती राई
पार्वती राई – कम्मर मर्काउदै
रश्मि तामाङ÷दीपाशा विसी– माइतीको देश

७. उत्कृष्ट नृत्य निर्देशक
बब्बु थापा – क्या राम्री पुतली
नारायण रिजाल – चलेछ मग मग
स्मृति तिमील्सीना – म भन्दा नी
कपिल लामा – तीजैमा
पवित्रा आचार्य – म त व्यूटी नं.१

८. उत्कृष्ट तीज गीत भिडियो निर्देशन
शंकर वि सी – नेपालको छोरो
स्मृति तिमील्सीना– टेष्टी टेस्टी दर
प्रकाश भट्ट – खै त बाबा
विजय थापा – पशुपति गेटैमा
स्मृति तिमिल्सीना – वम वम भोले

९. उत्कृष्ट तीज गीत नवगायिका
तिर्सना बुढाथोकी – नाच्छु छम छम
समना अर्याल – तीज आयो
इन्दिरा तिवारी रजक – वर्ष दीनको
सुप्रिया कटुवाल– व्युटी नं. १
पार्वती ठाडा मगर – पानि सलल

१०. उत्कृष्ट तीज गीत संयुक्तगायन
वर्षा लामा÷पुर्णीमा लामा – झुम्का हरायो
पुर्णकला विसी÷गीता पराजुली – क्या राम्री पुतली
गायत्री थापा÷कोपीला छिनाल – हैरान पा¥यो भेनाले
देवी घर्ति÷टीका पुन – माइतिको देश
सिर्जना केसी÷प्रमिला पुन – आकाशभरी

११. उत्कृष्ट तीज दोहोरी गीत शब्द
शिव हमाल – मोहनी हाँसोमा
सुनिता गुरुङ – कर्कलीको पात
करन न्योपाने – पुतली नाचेको
गणेश सुवेदी – आकाशभरी
प्रकाश बराइली – यसपाली तीजमा

१२. उत्कृष्ट तीज दोहोरी गीत लय

राजकुमार रायमाझी – अहिलेको तीजमा
खेम सेञ्चुरी – मोहनी हासोमा
मोतिराज खनाल – क्या राम्री पुतली
नरेश खाति क्षत्री – वम वम भोले
दीप सागर – शिवजी बजाइदेउ

१३. उत्कृष्ट तीज दोहोरी गीत गायक
नवीन पौडेल – नयाँ पार्टी खोल्छु
अमृत खत्री – बजाइदेउ मादलु
विज्ञान रोकाय – पशुपति गेटैमा
राजेन्द्र कणेल – रहरैको तीज
मौसम गुरुङ – चिप्लो साडी

१४. उत्कृष्ट तीज दोहोरी गीत गायिका
लक्ष्मी परियार – घुम्न जाउला
शर्मिला श्रेष्ठ – तीजको अफर
देवी हमाल – नयाँ पार्टि खोल्छु
भूमिका सुब्बा – बजाइदेउ मादलु
सुनिता गुरुङ – चिप्लो साडी

१५. उत्कृष्ट तीज दोहोरी गीत
हेर्ने हो पुतली – पुर्णकला विसी – अम्बिका म्यूजिक
रहरैको तीज – देवी घर्तिमगर – सुपारी म्यूजिक प्रा.लि.
वम वम भोले – रीता केसी – आषिश म्यूजिक प्रा.लि.
बाछी कहा हरायो – अमृता लुङगेली मगर –आषिश म्यूजिक प्रा.लि.
सिताराले भरिएको – उमा श्रेष्ठ– एस.एस फिल्म्स् प्रा.लि.

१६. उत्कृष्ट शब्द
एक नारायण भण्डारी – खै त बाबा
महेश खड्का÷ कुमार विबाहित – यसपालि पनि
हरि विष्ट – माइतिको दैलो
लीना रेग्मी– किन आएनन्
गोविन्द प्र. उपाध्याय – चलेछ मगमग

१७. उत्कृष्ट तीज गीत लय
शुरेश शाही – नाच्छु छमछम
दीनेश लामा– झुम्का हरायो
रोहीत सुवेदी – माइतीको आगनी
राज सागर – रंगीतयो तीजले
हरि विष्ट – पानी सलल

१८. उत्कृष्ट तीज गीत गायिका
निशा सुनार – नेपालको छोरो
शोभा त्रिपाठी – बाध्यता हो
लक्ष्मी मल्ल – ननाचे बोर हुन्छ
माण्डवी त्रिपाठी – यो तीजमा पनि
शितल पाण्डे – माइतिको आगनी

१९. उत्कृष्ट तीज गीत
कहाँ गइन् राधिका – रािधका हमाल – म्यूजिक बैंक प्रा.लि.
खै त बाबा – मञ्जु पौडेल– बि.एम.एस. फिल्म्स्
म भन्दा नि – सहिमा श्रेष्ठ– विणा म्यूजिक सेन्टर
आउ नाँचौं – काब्य आचार्य– शुभकामना मिडिया सोलुसन
यसपाली नि – सुनिता दुलाल – कमलादेवी डिजिटल प्रा.लि.

Comments