feature
no img
screennepal
प्रकाशित: २०७५, २२ श्रावण मंगलवार
यतै घमाइलो : गीता लेख्ने, सारिका गाउने र अरुलाई….! (भिडियोसहित)
फिल्म पत्रकार गीता अधिकारीले बरिष्ठदेखि कनिष्ठसम्मका हिरोइनहरुलाई नचाएकी छन् । सम्भवतः ती हिरोइनहरु एउटै गीतमा नाचेको यो पहिलोपटक हुनसक्छ । तीजलाई लक्षित गीताले ‘यतै घमाइलो…
no img
screennepal
प्रकाशित: २०७५, २० श्रावण आईतवार
ऋतिकाको तीजलाई ‘जिमखानाको केटा’ (भिडियो)
हरितालिका तीज नजिकिँदै गर्दा गायिका तथा मोडल ऋतिका जिरेल ‘जिमखानाको केटा’ लिएर आएकी छन् । नेपाली महिलाहरुको पर्व तीजलाई लक्षित गर्दै ऋतिकाले ‘जिमखानाको केटा’ बोलको…
no img
screennepal
प्रकाशित: २०७५, २० श्रावण आईतवार
सेड्रिना र अनुभवको बालापनको प्रेम ? (भिडियोसहित)
नेपाली फिल्म ‘नाईं नभन्नू ल–५’को दोस्रो गीत सार्वजनिक गरिएको छ । बालापनको उमेर शीर्षकको गीतमा बसन्त सापकोटाको संगीत र समीक्षा अधिकारीको स्वर रहेको छ ।…
no img
screennepal
प्रकाशित: २०७५, १९ श्रावण शनिबार
रमेशको शब्दमा शिलासले भरे स्वर संगीत, सकियो “आराधनाको योग्य” को रेकर्डिङ
स्क्रीननेपाल डटकम : मलेसियामा रहेर ५ जना युवाको सहकार्यमा सुरु भएको P.J.P STEPS ग्रुपको कामको सुरुवात भएको छ | हो दर्शकबिन यो ग्रुपले निकै जोडतोडले…
no img
screennepal
प्रकाशित: २०७५, १८ श्रावण शुक्रबार
‘वर्षाको पानी’मा लत्रक्कै भिझिन् सोनिका (भिडियोसहित)
पछिल्लो समयकी चर्चित गायिका मेलिना राईले गाएको ‘बर्खाको पानी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा मेलिनासँगै राजेन्द्र बजगाईंको स्वर रहेको छ ।…
no img
screennepal
प्रकाशित: २०७५, १८ श्रावण शुक्रबार
आरसी सापकोटा र देवी घर्तिको ‘झिम्काईदेउ मायाले परेली’ (भिडियोसहित)
मोडल दुर्गेश थापा र अञ्जली अधिकारी अभिनित विल्कुलै नयाँ तिज भाका झिम्काईदेउ मायाले परेली सार्वजानिक गरिएको छ । लाउदै छरे मेलाको अपार सफलतापछि आरसी सापकोटा…
no img
screennepal
प्रकाशित: २०७५, १७ श्रावण बिहीबार
तीजलाई ‘चौतारी ताकेर’ आइन् कोेपिला (भिडियोसहित)
नेपाली महिलाहरुको महान चाड तीज पर्वको अवसरलाई लक्षित गरी गायिका कोपिला गौतमकोे तीज गीत सार्वजनिक भएको छ । पत्रकार समेत रहेकी कोपिलाले यसपाली तीजलाई ‘चौतारी…
no img
screennepal
प्रकाशित: २०७५, १७ श्रावण बिहीबार
शम्भु र सुशिलाले डान्स गर्दा यस्तो रंगिन बन्यो भिडियो, के दर्शकलाई मन पर्ला ?
स्क्रिननेपाल डटकम : शम्भु मोक्तान तामाङ यो नाम यति बेला नेपाली म्युजिक भिडियो क्षेत्रमा निकै चम्किरहेको छ | निकै प्रतिभावान यिनले कलाको २ विधामा आफुलाई…
no img
screennepal
प्रकाशित: २०७५, १६ श्रावण बुधबार
सुनिताको दमदार ‘तीज भनेकै नाच्न गाउन हो’ (भिडियोसहित)
‘तीज क्वीन’का रुपमा परिचित गायिका सुनिता दुलालले यसपालीको तीजलाई पनि नयाँ गीत लिएर आएकी छन् । ‘तीजका गीतमा नेपाली मौलिकता झल्किनुपर्छ’ भन्ने मान्यता राख्दै आएकी…
no img
screennepal
प्रकाशित: २०७५, १६ श्रावण बुधबार
माया दिदीको जीवनीमा ‘बेरंगी माया’ (भिडियोसहित)
नेपालको दुर्गम जिल्ला रुकुमकी एक युवती जो ‘माया दिदी’ नामले चिनिन्छिन् । हो, उनै माया दिदीको जीवनीमा आधारित गायक संघर्षसत्ता कृष्णले ‘बेरंगी माया’ बोलको गीत…