bollywood movie
no img
screennepal
प्रकाशित: २०७५, २१ असार बिहीबार
जाह्न्वीपछि अब खुशी पनि हिरोइन
बलिउड अभिनेत्री श्रीदेवी दुनियाँमा छैनन् । तर, उनका दुई छोरीहरु बलिउडमा लगालग डेब्यु गर्दैछन् । दिवंगत श्रीदेवीकी छोरी जाह्न्वी कपूर चाँडै फिल्म ‘धडक’मार्फत बलिउडमा देखिँदैछिन्…
no img
screennepal
प्रकाशित: २०७५, २१ असार बिहीबार
हिरो नाफामा, वितरक घाटामा !
बलिउड फिल्म उद्योगमा एक समय निर्माता र वितरकको बोलवाला थियो । तर, समय फेरिएको छ जबकि, अहिले आएर फिल्म उद्योगको असरली मालिक स्टारहरु भएका छन्…
no img
screennepal
प्रकाशित: २०७५, २० असार बुधबार
अभिनेत्री सोनालीलाई ‘हाई ग्रेड क्यान्सर’
बलिउड अभिनेत्री सोनाली बेन्द्रे हिजोआज क्यान्सरजस्तै गम्भीर रोगसँग जुधिरहेकी छन् । सोनालीले आफ्नो इन्स्टाग्राम एकाउन्टमा एक स्टाटस पोस्ट गर्दै आफू विमारी रहेको बारे जानकारी गराएकी…
no img
screennepal
प्रकाशित: २०७५, १८ असार सोमबार
चलचित्र वितरणका लागि ‘जिजिए ग्रुप’
दुई दशकभन्दा लामो समय नेपाली चलचित्रको वितरण गरेका मदनमान बज्रचार्य आधा दशकपछि फेरी चलचित्र वितरणमा फर्किएका छन् । उनले अष्टनारायणका त्रिरत्न मानन्धर र गुण सिनेमाका…
no img
screennepal
प्रकाशित: २०७५, १८ असार सोमबार
चलचित्र विकास बोर्डको १८ वर्ष पूरा
नेपाली चलचित्र क्षेत्रको विकास, प्रवद्र्धन तथा संरक्षणका निमिक्त स्थापित नेपाल चलचित्र विकास बोर्डले आफ्नो १८औं बार्षिक उत्सव भव्यरुपमा मनाएको छ । नेपाली चलचित्र क्षेत्रलाई स्वयत्तता…
no img
screennepal
प्रकाशित: २०७५, १५ असार शुक्रबार
दुलही बन्दा यस्तो देखिइन् शिल्पा !
असार २९ गतेबाट रिलिज हुने फिल्म वीराङ्गनामा अनुपविक्रम शाही र शिल्पा पोखरेलको मूख्य भुमिका रहेको छ । यी दुवै शसस्त्र प्रहरीको भुमिकामा छन् । तर,…
no img
screennepal
प्रकाशित: २०७५, १५ असार शुक्रबार
हलमा एक्लै ‘ए..सोल्टिनी’
हरेक साता दुईभन्दा बढी फिल्म जुध्दै आइरहेकोमा यो साता अर्थात १५ असारदेखि भने ए..सोल्टिनी ‘सोलो रिलिज’ भएको छ । निमा तामाङ लामाको निर्देशनमा दिलकुमार घलान…
no img
screennepal
प्रकाशित: २०७५, १४ असार बिहीबार
दुई वर्षको अन्तरालमा मुना बन्दै ‘गाजलु’ सृष्टि
पूर्वमिस नेपाल तथा अभिनेत्री सृष्टि श्रेष्ठ ‘मुना’का रुपमा देखिँदैछिन् । ‘मिस नेपाल’ बनेपछि नेपाली फिल्म ‘गाजलु’मा अभिनेता अनमोल केसीस“ग देखिएकी सृष्टि ‘रोमियो एण्ड मुना’मा विनय…
no img
screennepal
प्रकाशित: २०७५, १३ असार बुधबार
सन्जु आउँदै | मनिषा कोइरालाको नरगिस रुप (फोटो फिचरसहित)
बलिउड अभिनेता सञ्जय दत्तको जीवनीमा आधारित फिल्म ‘सन्जु’ यही शुक्रबार अर्थात २९ जुनमा रिलिज हुँदैछ । फिल्म रिलिजको पूर्वसन्ध्यामा अभिनेत्री मनिषा कोइरालाले ‘सन्जु’को आफ्ना केही…
no img
screennepal
प्रकाशित: २०७५, १२ असार मंगलवार
अनमोल ‘क्याप्स’को ब्राण्ड एम्बेस्डर, एक वर्षको १५ लाख पारिश्रमिक
अभिनेता अनमोल केसी पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा चर्चामा छन् । उनी चर्चासँगै बिmकाउ कलाकार समेत भएका छन् । यिनै अभिनेता अनमोल एक कम्पनीको ब्राण्ड…