bollywood movie
no img
screennepal
प्रकाशित: २०७५, १ श्रावण मंगलवार
हलिउड फिल्ममा प्रियंकाको मस्ती डान्स (फोटो फिचरसहित)
बलिउड अभिनेत्री प्रियंका चोपडा आफ्नो नयाँ प्रोजेक्ट ‘भारत’लाई थाँती राखेर न्युयोर्क गएकी छन् । हलिउड फिल्मको सुटिङका लागि उनी त्यहाँ गएको बताइएको छ । प्रियंका…
no img
screennepal
प्रकाशित: २०७५, ३१ असार आईतवार
‘इन्गेजमेन्ट’ त भयो, अब विवाह कहिले नि ?
अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज प्रेममा थिए । जसलाई आधिकारिता दिएका छन्, इन्गेजमेन्ट गरेर । पछिल्लो पुस्ता विशेषगरी कलाकारहरु ‘लिभ इन टुगेदर’मै बढी…
no img
screennepal
प्रकाशित: २०७५, ३० असार शनिबार
विश्वकप फाइनल हेर्न पुनम पाण्डे नेपालमा
भारतीय ‘किङफिशर’ मोडल तथा अभिनेत्री पुनम पाण्डे काठमाडौं आएकी छन् । सधैं चर्चा र विवादमा आइरहेने यी मोडल राजधानीमा हुने एक कार्यक्रममा सहभागी हुन नेपाल…
no img
screennepal
प्रकाशित: २०७५, २९ असार शुक्रबार
श्वेता किन अमेरिका जान लागिन् ?
काठमाडौं । फिल्म ‘कान्छी’ रिलिज यता अभिनेत्री श्वेता खड्का मौन छिन् । उनी के गर्दैछिन् त ? भन्ने धेरैलाई लाग्ला । तर, उनी मौन छैनन्…
no img
screennepal
प्रकाशित: २०७५, २८ असार बिहीबार
सलोन र करिश्माका रोमान्टिक ‘पहिलो प्रेम’
फिल्म ‘बाबु कान्छा’ यही २९ असारमा प्रदर्शनमा आउँदैछ । यसैबेला फिल्मको रोमान्टिक गीत सार्वजनिक गरिएको । स्मरणीयm कुरा त यो फिल्ममा रियल जोडी सलोन बस्नेत…
no img
screennepal
प्रकाशित: २०७५, २७ असार बुधबार
आयो ट्रेलर ‘साली कसको भेनाको’
हाँस्य प्रदान सामाजिक फिल्म ‘साली कसको भेनाको’ को ट्रेलर सार्वजनिक भएको छ । भद्र भुजेलको निर्देशनमा बनेको फिल्मको ट्रेलर बुढासुब्बा डिजिटलको युट्युव च्यानलमार्फत दर्शकमाझ ल्याइएको…
no img
screennepal
प्रकाशित: २०७५, २६ असार मंगलवार
यस्तो पो ‘नाइँ नभन्नु ल–५’को ट्रेलर
नेपाली फिल्म ‘नाइँ नभन्नु ल–५’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । यो फिल्म नेपालमा सबैभन्दा धेरै सिक्वेलको बनेको फिल्म हो । राजधानीमा आयोजित एक कार्यक्रमबीच…
no img
screennepal
प्रकाशित: २०७५, २५ असार सोमबार
फेरि बलिउडमै व्यस्त प्रियंका
अभिनेत्री प्रियंका चोपडा पुन बलिउड फिल्ममा व्यस्त हुन थालेकी छन् । केही समय हलिउडमा व्यस्त भएपछि प्रियंका बलिउड फर्केकी हुन् । प्रियंकाको बलिउड कम्ब्याक अभिनेता…
no img
screennepal
प्रकाशित: २०७५, २४ असार आईतवार
‘स्पाइडर मेन’ परिकल्पनाकार स्टीभको मृत्यु
हलिउड फिल्म ‘स्पाइडर मेन’को परिकल्पनाकार स्टीभ डिट्को रहस्यमय निधन भएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएअनुसार स्टीभको दुई दिनअघि आफ्नै निवासमा मृत भेटिएका थिए ।…
no img
screennepal
प्रकाशित: २०७५, २२ असार शुक्रबार
विहेको तयारी गर्दैगर्दा मिथुनका छोरामाथि मुद्दैमुद्दा
बलिउड अभिनेता मिथुन चक्रवतीका छोरा मिमोह विवाह अगाडि पक्राउ पर्ने सम्भावना बढेको छ किनकि उनीमाथि पक्राउको आदेश भइसकेको छ । मिमोह आफ्नी गर्लफ्रेन्डसँग विवाह गर्ने…