screennepal
प्रकाशित:
२०७३, २८ कार्तिक आईतवार
बराइलीलाई ‘मदनमोहन जोशी स्मृति पुरस्कार’
चितवन, २८ कातिक । साहित्यकार तथा राजनीतिककर्मी रणेन्द्र बराइलीलाई ‘मदनमोहन जोशी स्मृति पुरस्कार–२०७३’ बाट सम्मान तथा पुरस्कृत गरिएको छ । साहित्य संगम चितवनद्धारा शनिबार सप्तगण्डकी…