feature
no img
screennepal
प्रकाशित: २०७१, १८ श्रावण आईतवार
राजेशपायलका फ्यानः रगतले लेटर लेख्नेदेखि १० वटा आइफोन दिनेसम्म
चर्चित गायक राजेशपायल राईका फ्यान कति होलान् ? फेसबुकको फ्यान पेज १ लाख दुई हजारभन्दा बढीले लाइक गरेका छन्, ट्वीटरमा पनि त्यत्तिकै संख्याले पछ्याइरहेका छन्…
no img
screennepal
प्रकाशित: २०७१, १८ श्रावण आईतवार
सेलिना र दिपकले जिते योङस्टार डान्स कम्पिटिसन
योङस्टार डान्स कम्पिटिसन (वाइएसडी) सिजन–३ शुक्रवार सम्पन्न भएको छ । सनसाईन मिडिया प्रालिको आयोजनामा भएको कम्पिटिसनमा सिनियिर ग्रुप (१४ देखि १९ वर्ष)मा सेलिना दाहाल विजेता…
no img
screennepal
प्रकाशित: २०७१, १७ श्रावण शनिबार
-याडिसन होटलमा भेटिइन् देविका
काठमाडौं । गायिका देविका बन्दना शुक्रबार साँझ लाजिमपाटस्थित होटल -याडिसनमा भेटिइन् । उनी त्यहाँ एकल प्रस्तुत लिएर श्रोतामाझ झुल्किएकी थिइन् । दुई दशक यता गायनमा…
no img
screennepal
प्रकाशित: २०७१, १७ श्रावण शनिबार
समाज सेवामा ‘सम्बोधन’
फिल्म ‘सम्बोधन’ समाजसेवामा हात बढाएको छ । रामेछाप जिल्लाको बिकट बस्तिमा रहेको ज्ञानकुञ्ज उच्च माध्यामिक बिद्यालयलाई फिल्म ‘सम्बोधन’को च्यारिटीमार्फत सहयोग जुटाउने अभियान थालिएको छ ।…
no img
screennepal
प्रकाशित: २०७१, १७ श्रावण शनिबार
ज्योती बनिन्, ‘टिन आइडल’
काठमाडौं । आफ्ना २२ प्रतिष्पर्धीलाई उछिन्दै खोटाङकी १७ वर्षीया ज्योती क्षेत्रीले ‘मिस टिन आइडल–२०१४’ को उपाधी चुमेकी छन । उनले उपाधीसँगै २५ हजार रुपैयाँ पुरस्कार…
no img
screennepal
प्रकाशित: २०७१, १६ श्रावण शुक्रबार
क्यामेरामा कैद भो नन्दिताको ‘हट अवतार’ !
काठमाडौं । नन्दिता केसी नेपाली चलचित्र क्षेत्रमा शालिन अभिनेत्रीका रुपमा चिनिन्छन् । ‘नन्दिता न कन्ट्रोवर्सी चाहन्छिन्, न त स्क्याण्डल नै’ चलचित्र क्षेत्रमा यी अभिनेत्रीको यस्तै…
no img
screennepal
प्रकाशित: २०७१, १६ श्रावण शुक्रबार
कोमल ओलीलाई संस्कृति मन्त्रीको कटाक्ष
  तीज, गीतमार्फत् नारीहरुले मनको बह पोख्ने पर्वका रुपमा चित्रित छ । विहीवार मण्डला थिएटरमा १५ जना नारीहरुका तीजका भाका एकचौटी सार्वजनिक भए । संस्कृति…
no img
screennepal
प्रकाशित: २०७१, १५ श्रावण बिहीबार
बलिउडमा अर्की अभिनेत्रीको गायनमा डेब्यु
मुम्बई, (एजेन्सी) । एक समयकी चर्चित बलिउड अभिनेत्री तब्बु पाश्र्व गायिकाको रुपमा उदाउँदैछिन् । यी अभिनेत्रीले आफ्नो आगामी फिल्म ‘हैदर’ को एउटा गीतमा स्वर दिएकी…
no img
screennepal
प्रकाशित: २०७१, १५ श्रावण बिहीबार
घलेगाउँकी ‘सुबेदारकी छोरी’को यस्तो कुरा (अन्तर्वार्ता)
बजारमा ‘मसला’ फिल्म बन्ने लहर छ । तर, पोखराकी अनु गुरुङ भने मौलिक फिल्म रुचाउँछिन् । नेपाली ‘गोर्खाली’ को बीरगाथा उजागर गरिएको फिल्म ‘निशानी’ बाट…
no img
screennepal
प्रकाशित: २०७१, १४ श्रावण बुधबार
यी पो हुन् कि, रोक्नुपर्ने तीजे भाका !
डिबी खड्का बिहान चिया खाँदै परिवारसँग बसेर नेपाल टेलिभिजनमा लोकगीत हेर्ने दर्शकले एउटा तीजको गीत आउँदा भने मुन्टो बटार्नुपर्छ । हातमा रिमोट हुनेको च्यानल च्यान्ज…