feature
no img
screennepal
प्रकाशित: २०७१, १३ पुष आईतवार
रुवाइन् ‘बहादुर बहिनी’ले दोहामा
दोहा। ‘कस्तो देशमा जन्म लिएछुजस्तो लाग्छ कहिलेकाँही त, जति लडेपनि न्याय नपाउने !’ दाजुभाइको हत्यामा संलग्नलाई कारबाहीका लागि लड्नु पर्दा भोगेका पीडालाई सावित्री श्रेष्ठ जतिजति…
no img
screennepal
प्रकाशित: २०७१, १३ पुष आईतवार
‘रन वे’ मा नर्स सुन्दरी (फोटोफिचरसहित)
काठमाडौं । शनिबार साँझ । पुसको कठ्याग्रिदो चिसो । ढल्किँदो दिनसँगै चिसिँदै गएको मौसमलाई ‘मिस नर्स’ का प्रतियोगीले चुनौती दिएर, ‘रन वे’ मा ¥याम्प नापेर…
no img
screennepal
प्रकाशित: २०७१, १२ पुष शनिबार
‘मिस नर्स’ प्रतियोगीले देखाए कला
काठमाडौ । ‘मिस नर्स नेपाल–२०७१’का प्रतियोगीले आ–आफ्नो प्रतिभा देखाएका छन् । नेक्स्ट मोडल्स नेपाल र स्वास्थ्य खबरपत्रिकाको सहकार्यमा आयोजित सौदर्य यस प्रतियोगीताका सहभागीले तिनकुनेस्थित ग्रीन…
no img
screennepal
प्रकाशित: २०७१, १२ पुष शनिबार
विमोचनमा पत्रकारलाई सम्मान
काठमाडौं । सानैदेखि गीतकार बन्ने सपना देख्दै आएकी सीता शेरचनको बल्ल इच्छा पूरा भएको छ । गीति एल्बम ‘परदेशी मन’मार्फत उनले रहर पूरा गराएकी हुन्…
no img
screennepal
प्रकाशित: २०७१, १२ पुष शनिबार
सर्वनाममा अन्तर्राष्ट्रिय नृत्य महोत्सव
काठमाडौ । राजधानीको कालिकास्थानस्थित सर्वनाममा शनिबार ‘नेपाल अन्तर्राष्ट्रिय नृत्य तथा संगीत महोत्सव’ आयोजना गरिएको छ । सर्वनाम थिएटर काठमाडौ र इण्डिया थिएटर ओलम्पीयाड कटकको सयुक्त…
no img
screennepal
प्रकाशित: २०७१, १२ पुष शनिबार
युवतीको व्लाउजै च्यातियो : मोहन निरौला
बरिष्ठ कलाकार तथा निर्देशक मोहन निरौलाले चलचित्रकर्ममै करिब चार दशक विताइसके, अझै सक्रिय छन् उनी । तेह्रथुममा ०१५ सालमा जन्मिएका  निरौलाले ०३६ सालमा नाटक ‘दुई…
no img
screennepal
प्रकाशित: २०७१, ११ पुष शुक्रबार
‘कारण’ खोज्दै आए माइकल
काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा अर्का ‘माइकल’ उदाएका छन् । किरण माइकल संगीत क्षेत्रमा स्थापित हुने क्रममा रहेकैबेला सुजन ‘माइकल’ श्रेष्ठले गायनमा पर्दा खोलेका हुन्…
no img
screennepal
प्रकाशित: २०७१, ११ पुष शुक्रबार
भारतीय मूलकी पोर्न स्टार प्रियाको अन्र्तरंग (फोटोफिचरसहित)
मुम्बई । भारतीय मूलकी पोर्न अभिनेत्री प्रिया अञ्जली राय ३८ वर्षमा लागिन् । २५ डिसेम्बर १९७७ मा जन्मेकी प्रियाले बिहीबार जन्मदिन मनाएकी छन् । भारतमा…
no img
screennepal
प्रकाशित: २०७१, १० पुष बिहीबार
नेपाली फेसन डिजाइनर समालाई अन्तर्राष्ट्रिय अवार्ड !
काठमाडौं । नेपाली फेसन डिजाइनर समा वानु अन्तर्राष्ट्रिय अवार्डका लागि नोमिनेसनान परेकी  छन् । एसियाका ड्रेस डिजाइनरहरुमा एउटैमात्र फेब्रिक ढाकालाई आप्नो ब्राण्डका रुपमा स्वदेश तथा…
no img
screennepal
प्रकाशित: २०७१, ९ पुष बुधबार
रंगशालामा शंकर र रश्मीको छड्के सलाम (फोटोफिचर)
नृत्य निर्देशक शंकर विसी र नृत्यंगना रश्मी तामाङ सोमवार दिनभरी रंगशालामा रहे । सधैँ खेल हुने रंगशालामा उनीहरुले खेल खेलेनन्, म्युजिक भिडियो खेले ! शिव…