रंगशालामा शंकर र रश्मीको छड्के सलाम (फोटोफिचर)
screennepal
प्रकाशित: २०७१, ९ पुष बुधबार
no img

नृत्य निर्देशक शंकर विसी र नृत्यंगना रश्मी तामाङ सोमवार दिनभरी रंगशालामा रहे । सधैँ खेल हुने रंगशालामा उनीहरुले खेल खेलेनन्, म्युजिक भिडियो खेले ! शिव हमालको शब्द, सावित्री जोशी र तिर्थ केसीको स्वर रहेको गीत त्यहाँ सुटिङ गरिएको हो । शंकरका अनुसार लोकदोहोरी गीतको पहिलोपल्ट दशरथ रंगशालामा सुटिङ भएको हो ।भिडियो निर्देशन पनि शंकरले नै गरेका हुन् ।

तस्बिरः नविन गुरुङ

danceatrangashala06 danceatrangashala08 10859659_889544861069980_1995730465_n 10859683_889544897736643_1973437342_n (1) 10859683_889544897736643_1973437342_n

Comments