काठमाडौं, १३ बैशाख । पत्रकार तथा चलचित्र निर्देशक तथा डब्बु क्षत्रीले पाठकलाई यसपटक कथाहरुको संग्रह ‘नमस्ते काठमाडौं’ पस्कँदैछन् । कथा लेखनमा आफ्नो परिचय बनाइसकेका क्षत्रीले…
काठमाडौं, १२ बैशाख । ‘लिटिल मिस एण्ड माष्टर नेपाल आईकन–२०१७’ मा सहभागी बालबालिकाले राजधानीमा आयोजित ट्यालेण्ट शोअन्र्तगत आप्mनो प्रतिभा प्रदर्शन गरेका छन् । विभिन्न स्कुलमा…
काठमाडौं, १२ बैशाख । गायिका तथा गीतकार लक्ष्मी राईको स्वर तथा शब्दमा तयार पारिएको आधुनिक गीत ‘मनमा ठूलो...’को म्युजिक भिडियो आज सोमबार सार्वजनिक भएको छ…
काठमाडौं, ९ बैशाख । ‘राष्ट्रिय स्वाधिनताका लागि युवा तथा विद्यार्थी अभियान नेपाल काठमाडौ’ले माइतिघर मण्डलामा सिमानामा काँडेतार लाउन जागरण अभियानमा वक्ताका रुपमा अभिनेता तथा निर्माता…
काठमाडौ, ८ बैशाख । चलचित्र ‘शरदका पातहरु’ निर्माण हुने भएको छ । चलचित्रको राजधानीमा एक कार्यक्रमबीच शुभमूर्हत गरिएको छ । एभरेष्ट कल्चर मिडिया एकेडेमीको प्रस्तुति…
काठमाडौं, ८ बैशाख। थिएटर मल नाटकघरको मञ्चमा बालबालिकाहरु मात्र थिए । दर्शक दिर्घामा भने बालबालिकासहित अभिभावक ध्यान मग्न थिए । मञ्चमा रहेका बालबालिकाहरु दर्शकले दिएका…