सप्तरी, ६ बैशाख । जिग्री पा“डे प्रतिष्ठान नेपालले सप्तरीमा तीन दृष्टिबिहिन परिवारका लागि घर निर्माण कार्य सुरु गरेको छ । हा“स्य टेलिसिरियल ‘भद्रगोल’का दुई चर्चित…
काठमाडौं, ४ बैशाख । ‘मोस्ट ट्यालेन्टेड अवार्ड’ सहित केएमसी स्कुलमा अध्ययनरत असल अधिकारीले ‘राइजिङ स्टार–३’ उपाधि जितेका छन् । ९ कक्षमा अध्ययनरत उनले ७४ जना…
काठमाडौं, १ बैशाख । चलचित्र ‘सायद– २’को ट्रेलर सार्वजनिक गरिएको छ । नयाँ बर्षको अवसरमा गएराति चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर सार्वजनिक कार्यक्रममा…
काठमाडौं, १ बैशाख । १६ प्रतिस्पर्धीलाई उछिन्दै ‘मिसेस क्विन नेपाल–२०१७’ को उपाधि काठमाडौंकी बालिका अधिकारीले आफ्नो पोल्टामा पारेकी छन् । इभेन्ट बेटर ग्यालेक्सीले नयाँ वर्षको…
काठमाडौं, १ बैशाख । एक दशक अघिदेखि नै संगीतको विद्यार्थीको रुपमा सक्रिय रहेका गायक तथा कलाकार राजकुमार देवकोटाले नया“ वर्ष २०७४ को अवसर पारेर एउटा सांगीतिक…
काठमाडौं, ३१ चैत । भद्रगोलका चर्चित पात्र जिग्रीकी प्रेमीका रक्षा श्रेष्ठको मोडल नवीन न्यौपानेसँग जोडी बाँधेकी छन् । उनले रियलभन्दा पनि रिल लाइफमा नवीनसँग जोडी…
काठमाडौं, ३१ चैत । साँझ पर्दैजाँदा होटल सोल्टी क्राउन प्लाजाको सभाहल फेसनमय बन्दैथियो, जहाँ डेढ दर्जन भन्दा बढी व्यवसायिक मोडलहरु ‘परी’ रुप धारणमा स्टेज नाप्ने…
काठमाडौं, २९ चैत । गायक प्रमोद खरेलको स्वरमा सजिएको ‘म बाचेकै...’ बोलको गीत सार्वजनिक भएको छ । सितारा म्युजिकले बजारमा ल्याएको ‘म बाचेकै...’ गीतमा चर्चित…