screennepal
प्रकाशित:
२०७६, २१ कार्तिक बिहीबार
कुरीतिको विरोधमा चलचित्र बनाउँ : राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले तराईको उर्वरभूमि, पहाडका सुन्दर शृँखला, हिमनदी तथा वैभवताले परिपूर्ण दृष्यलाई चलचित्रका माध्यमबाट प्रचार गरी अन्तर्राष्ट्रिय क्षेत्रसम्म पु¥याउनुपर्ने बताएकी छन् । नेपाली चलचित्र…