feature
no img
screennepal
प्रकाशित: २०७५, २७ बैशाख बिहीबार
सरिताको ‘नेक्टस् टाइम’ (भिडियोसहित)
काठमाडौं, २७ बैशाख । गायिका सरिता प्रजापतीले नयाँ गीत ‘नेक्टस् टाइम’ सार्वजनिक गरेकी छन् । डान्सिङ बिटमा तयार पारिएको उक्त दर्शक, श्रोता नचाउनले उनले बिश्वास…
no img
screennepal
प्रकाशित: २०७५, २६ बैशाख बुधबार
यस्तो छ ‘डि–सिने अवार्ड’ उत्कृष्ट पाँच मनोनयन
काठमाडौं, २६ बैशाख । दशौं ‘डि–सिने अवार्ड’ मा पर्न सफल उत्कृष्ट ५ कलाकार तथा विधाको मनोनयन सार्वजनिक गरिएको छ । डिजिटल फम्र्याटमा बनेका चलचित्रलाई प्रोत्साहित गर्दै…
no img
screennepal
प्रकाशित: २०७५, २६ बैशाख बुधबार
‘मेन अफ दी वल्र्ड नेपाल’ हुँदै
काठमाडौं, २६ वैशाख । सौन्दयै प्रतियोगिताको बाढी चलिरहेको बेला अब ‘मेन अफ दी वल्र्ड नेपाल २०१८’ पनि हुने भएको छ । राजधानीमा पत्रकार भेटघाट गर्दै…
no img
screennepal
प्रकाशित: २०७५, २६ बैशाख बुधबार
बेहुली बन्दा यस्तो देखिइन् सोनम (फोटो फिचरसहित)
काठमाडौं, २६ बैशाख । बलिउड अभिनेत्री सोनम कपूर मंगलबार दिल्लीका व्यापारी आनन्द आहूजासँग तामझामका साथ विवाह बन्धनमा बाँधिएकी छन् । उनीहरुले पंजाबी रीति–रिवाजअनुसार विवाह गरे…
no img
screennepal
प्रकाशित: २०७५, २६ बैशाख बुधबार
एउटै स्टेजमा चार प्रतियोगिता | ‘मिस्टर नेपाल’को नयाँ सिजन सुरु
काठमाडौं, २६ बैशाख । पुरुष सौन्दर्य प्रतियोगिता ‘मिस्टर नेपाल–२०१८’का लागि आवेदन खुला गरिएको छ । राजधानीमा पत्रकार भेटघाटको आयोजना गरी ‘मिस्टर नेपाल’को नयाँ सिजन सुरु…
no img
screennepal
प्रकाशित: २०७५, २५ बैशाख मंगलवार
मिस नेशनल आईकन २०१८ : ब्राइट र ‘ड्याटशन’बीच सम्झौता
काठमाडौं, २५ बैशाख । यस वर्ष पनि ‘मिस नेशनल आईकन’ शीर्ष विजेताले कार पुरस्कार पाउने भएकी छन् । ‘ड्याटशन’ कारले टाइटल स्पोन्सर गर्ने भएपछि विजेताले…
no img
screennepal
प्रकाशित: २०७५, २५ बैशाख मंगलवार
यौनहिंसा प्रकरणपछि पुरस्कार समितिका चार सदस्यलाई बिदा
स्टकहोम, २५ वैशाख । ‘नोबेल साहित्य पुरस्कार’ प्रदान गर्ने स्विडेनी एकेडेमीले आफ्ना चार सदस्यलाई बिदा बस्न अनुमति दिएको छ । परम्परागत रुपमा स्थायी सदस्य नियुक्त…
no img
screennepal
प्रकाशित: २०७५, २५ बैशाख मंगलवार
बंगलादेशमा नेपाल कला सप्ताह सुरु
काठमाडौं, २५ बैशाख । बंगलादेशको राजधानी ढाकामा सोमबारदेखि ‘नेपाल कला सप्ताह’ सुरु भएको छ । जहाँ नौ नेपाली कलाकार सहभागी छन् । बंगलादेशको संस्कृति मन्त्रालय…
no img
screennepal
प्रकाशित: २०७५, २५ बैशाख मंगलवार
महल-झुपडीको कथा ‘झमक बहादुर’ (ट्रेलरसहित)
काठमाडौं, २५ वैशाख । चलचित्र ‘झमक बहादुर’को ट्रेलर र रिलिज मिति सार्वजनिक गरिएको छ । अनुपविक्रम शाही स्टारर ‘झमक बहादुर’ साउन १८ गतेदेखि देशभरका सिनेमाघरमा…
no img
screennepal
प्रकाशित: २०७५, २५ बैशाख मंगलवार
यात्रीको नाटक संग्रह ‘द एसेन्ट अफ पेन’
काठमाडौं, २५ बैशाख । नाट्यकर्मी एवं नाटककार कृष्ण शाह यात्रीको नाटकसङ्ग्रह ‘द एसेन्ट अफ पेन’ प्रकाशित भएको छ । पुस्तकको शीर्ष नाटक ‘द एसेन्ट अफ…