आर्यनलाई आफ्नै मायालुको बात कसरी लागेछ ! (भिडियो सहित)
screennepal
प्रकाशित: २०७१, १७ भाद्र मंगलवार
no img

काठमाडौं । आर्यन सिग्देल अभिनीत फिल्म ‘लज्जा’को नयाँ गीत सार्वजनिक भएको छ ।
डान्सिङ नम्बरको उक्त गीतमा नयाँ हिरोइन शिल्पा पोखरेलसंग आर्यनले मात लाग्यो मात भन्दै डान्स गरेका छन् ।
छविराज प्रोडक्सनको यो फिल्मलाई अपेछित फिल्महरुको लिष्टमा वितरक एवं प्रर्दशकहरुले राखेका छन् तर लज्जासंग स्टुपिड मन पनि भिड्न आउने भएपछि कात्र्तिक गते प्रर्दशनको लडाई हुने निश्चित देखिन्छ ।
नवल नेपाल निर्देशित लज्जाका गीतलाई कविराज गहतराजले निर्देशन गरेका हुन् भने संगीत चेतन सापकोटाको हो । स्वर चाहि रामचन्द काफ्ले र माण्डवी त्रिपाठीको हो ।

Comments