खोमाई लामाको च्याङ्बा दाई !
screennepal
प्रकाशित: २०७३, २३ माघ आईतवार
no img

गायिका खोमाई लामाको च्याङ्बा दाइ म्युजिक भिडियो सार्वजानिक भएको छ | भुश्येन लामाको शब्द संगीतमा रहेको सेलो शैलीको गीतमा बबिराज घतानीको संगीत संयोजन रहेको छ भने म्युजिक भिडियोमा मोडेल राजु ग्याबक र रोहानी लामाको अभिनय रहेको छ |
निर्देशक पासाङ योन्जन लामाको निर्देशनमा बनेको यस म्युजिक भिडियोलाइ ज्ञानेन्द्र शर्माले छायाँकन गरेको हो | यस्तै यो म्युजिक भिडियोलाई प्रविन श्रेष्ठले सम्पादन गरेको छ |
बुद्ध लो तामाङले निर्माण गरेको यस म्युजिक भिडियोलाई लो प्रोडक्सनले बजारमा सार्वजनिक गरेको हो |

Comments