यो साता यु–ट्युबमा टलटल टल्कियो
screennepal
प्रकाशित: २०७३, ६ आश्विन बिहीबार
no img
काठमाडौं, ६ असोज । ‘टलटल टल्कियो’ यो गीत नेपाली चलचित्र ‘विरविक्रम’को हो । मिलन चाम्स निर्देशित यो पछिल्लो समय रिलिज भएको सफल चलचित्र पनि हो । चलचित्रसँगै गीतसमेत दर्शक तथा श्रोताले रुचाएका छन् । यस गीतलाई चलचित्र रिलिजपछि मात्र यु–ट्युबमा रिलिज गरिएको हो । गायक राजेशपायल राई र गायिका अनिला राईको स्वर रहेको यो गीत यु–ट्युबमा रिलिज गरिएको ५ दिनमै २ लाखभन्दा बढीले हेरिसकेका छन् । यस गीतको दैनिक २० हजारभन्दा बढी भ्युअर्स बढिरहेका रहेका छन् ।
ताराप्रकाश लिम्बूको संगीत र यमन सुबेदीको शब्दरचना रहेको यस गीतलाई स्क्रीन नेपालमा ‘भिडियो अफ द वीक’ मा राखेका छौं । यहाँहरुलाई राजेशपायल र अनिलाको यो ‘टलटल टल्कियो’ गीत कस्तो लाग्छ ? प्रतिक्रिया दिनुहोला ।

Published on Sep 16, 2016

New Nepali Movie – “Bir Bikram” Movie Song || Tal Tal Talkine || Dayahang Rai || Rajesh Payal Rai New Song
Chams Entertainment Presents
Movie : “BIRBIKRAM”
SONG : Tal Tal Talkine
CAST : Dayahang Rai, Arpan Thapa, Anup Bikram Shahi, Diya Pun
LYRICS : Yaman Subedi
MUSIC : Tara Prakash Limbu
SINGER: Rajesh Payal Rai, Anila Rai
Arranger : Sahas Shakya
CHOREOGRAPHER : Renasha Rai
STORY: Yam Thapa
CINEMATOGRAPHER : Ram KC
EDITOR : Arjun G C
CO-PRODUCERS:Shiva Prasad Rai, Anila Rai,Pritivi Rai,Venusara Rai
EXECUTIVE PRODUCER : UB Chams
DIRECTOR /PRODUCER : Milan Chams
PRODUCTION : Chams Entertainment
ASSISTANT DIRECTOR – Ram Saran koirala / Giriraj Ghimire

Comments