Home
Movies
Nepali Movie
Bollywood
Hollywood
Music
Events
Interview
Celeb bites
Videos
Gossips
Fashion
Events
screennepal
प्रकाशित: २०७४, ६ पुष बिहीबार
हिमालयन अन्तराष्ट्रिय म्युजिक अवार्ड नोमिनेशन यस्तो छ : सुचिसहित
काठमाडौं, ६ पुस । मलेसियामा हुन गइरहेको हिमालयन अन्तराष्ट्रिय म्युजिक अवार्ड–२०१७ को नोमिनेसन सार्वजनिक गरिएको छ । राजधानीको रातोपु्लस्थित रक हाउसमा हिमालय ईन्टरटेनमेन्ट ग्रुपले पत्रकार…
screennepal
प्रकाशित: २०७४, ६ पुष बिहीबार
काले दाईपछि सारिकाको ‘मुखै चिसो बनायो…’
काठमाडौं, ६ पुस । अभिनेत्री तथा गायिका सारिका घिमिरेले केही समयअघि ‘मोहनी’ एल्वम लिएर आएकी थिइन । नायिकाबाट गायिका बनेकी उनी अहिले एल्वममा भएका गीतको…
screennepal
प्रकाशित: २०७४, ६ पुष बिहीबार
रोजिना गुरुङले ल्याइन् ‘क्यूटी मैया“…’ (भिडियो)
काठमाडौं, ६ पुस । गायिका रोजिना गुरुङ नया“ पप गीतको भिडियो लिएर आएकी छन् । क्यूटी मैया“...शीर्षकको उक्त गीतको म्युजिक भिडियो भरखरै सार्वजनिक भएको हो…
screennepal
प्रकाशित: २०७४, ६ पुष बिहीबार
भीमसेनले मुसुक्क हाँसिदिँदा… (भिडियो)
काठमाडौं, ४ पुष । २५ वर्षअघि ‘मुसुक्क हासी दिदा ज्यानै लुट्यो...’ गीत गाएर चर्चा कमाएका गायक भिमसेन टी लामाले यसैको रिमेक लिएर आएका छन् ।…
screennepal
प्रकाशित: २०७४, ३ पुष सोमबार
जेपी र सुनिताको स्वरमा ‘मुयेङ्सा एरेना…’ (स्टुडियो भिडियो)
काठमाडौं, ३ पुस । गायक जेपी नेम्वाङ र सुनिता थेगिम लिम्बूको स्वर रहेको लिम्बु भाषाको एउटा गीत सार्वजनिक भएको छ । ‘मुयेङ्सा एरेना मिम्जिमे (मुसुक्क…
screennepal
प्रकाशित: २०७४, ३ पुष सोमबार
कुसल र पार्वतीको ‘हल्का–हल्का’ रोमान्स ! (भिडियो)
काठमाडौं, ३ पुस । गायक कुसल थलङ ‘हल्का हल्का’ लिएर दर्शक तथा श्रोतामाझ आएका छन् । गायक थलङ र गायिका मिलन अमात्यको स्वर रहेको यस…
screennepal
प्रकाशित: २०७४, १ पुष शनिबार
प्रकृति–हेमराज अभिनीत ‘यति मनपराउँछु म…’ (भिडियो हेर्नुस्)
काठमाडौं, १ पुस । ‘यति धेरै मनपराउँछु म...’ भन्दै गायिका प्रकृति थलङ र मोडल हेमराज ओङछङ्बोले हङकङको विभिन्न रमणीय स्थलहरुमा रोमान्स गरेका छन् । यस…
screennepal
प्रकाशित: २०७४, १ पुष शनिबार
अस्मितले ‘फूलबुट्टे’ गीत ल्याए (भिडियो)
काठमाडौं, १ पुस । गायक अस्मित लिम्बुले ‘फूलबुट्टे’ गीत तथा भिडियो ल्याएका छन् । गीतमा उनकै शब्द तथा संगीत छ भने भिडियो पनि उनैले निर्देशन…
screennepal
प्रकाशित: २०७४, २९ मंसिर शुक्रबार
जिग्मेले उस्तै गाइन् दर्पणको ‘तिमीलाई मनपराउनु…’ (भिडियोसहित
काठमाडौं, २९ मंसिर । चर्चित गीत हो, ‘तिम्ले बाटो फेरेऊ अरे’ । यस गीतका गीतकार हुन् दर्पण राई । दर्पणकै यो गीत ‘चाइल्ड भर्सन’मा गाएर…
screennepal
प्रकाशित: २०७४, २७ मंसिर बुधबार
प्रयासरत गायिका मिलन | मोडलिङ हुँदै गीतकार पनि… !
बहुभाषामा गीत गाउँदै आएकी मिलन गायनमा मात्र नभएर आफूसँग भएका हरेक कलालाई प्रस्तुत गर्ने जमर्को गर्दै आएकी छन् । यसको जिवन्त उदाहरण हो, मोडलिङ तथा…
Previous
64
65
66
Next
Screennepal
Recent
‘Diktel Bazaar’ singer Sumi Chamling Rai makes a comeback in singing
WRPF Nepal Himalayan Pro-2026 Makes Powerlifting History
Butterfly Films Represents Nepal at International Festival of Creative Industries Dialogue in Yekaterinburg, Russia
‘Akshara’ Film’s Teej Song ‘Nachau Barilai’ Released (with video)
Miss and Mrs. Universal-2026 : Competitors currently busy training
Trending
१
‘प्रेम साँच्चीकै प्रेमजस्तो होस्’
२
पुसको ठण्डीमा मोडलहरुको गरम र्याम्प शो (भिडियोसहित)
३
‘अधुरो सपना-२’मा माया प्रेमको गाथा (भिडियोसहित)
४
आईआईएफटीका १२८ बिद्यार्थी ग्राजुयट
५
अब पछि हट्दिनँ : दिवाकर थापा