screennepal
प्रकाशित:
२०७२, १० भाद्र बिहीबार
तिज गीतमा विकृति । गीतसंगीतमा पनि सेन्सरशीप आवश्यक छ : गायत्री
गीतकार तथा गायिका गायत्री थापा पछिल्लो समय यस्तो लोकप्रियताका कारण तिज गीतमा विकृति आएको बताउँछिन् । यसपालिको तिजका लागि ”माइतीको झल्को“ बोलको गीत ल्याएकी गायत्रीले…