bollywood movie
no img
screennepal
प्रकाशित: २०७५, १३ श्रावण आईतवार
प्रियंकाले एक्कासी छाडेपछि ‘भारत’मा हिरोइन छान्नै समस्या !
बलिउड फिल्मका निर्देशक अली अब्बास जफरको फिल्म ‘भारत’मा हिरोइन को राख्ने भन्ने कुराले निर्माणपक्षबीत बहस नै निम्ताएको छ । उक्त फिल्मका लागि मूख्य अभिनेत्रीमा अनुबन्धित…
no img
screennepal
प्रकाशित: २०७५, १ श्रावण मंगलवार
हलिउड फिल्ममा प्रियंकाको मस्ती डान्स (फोटो फिचरसहित)
बलिउड अभिनेत्री प्रियंका चोपडा आफ्नो नयाँ प्रोजेक्ट ‘भारत’लाई थाँती राखेर न्युयोर्क गएकी छन् । हलिउड फिल्मको सुटिङका लागि उनी त्यहाँ गएको बताइएको छ । प्रियंका…
no img
screennepal
प्रकाशित: २०७५, २५ असार सोमबार
फेरि बलिउडमै व्यस्त प्रियंका
अभिनेत्री प्रियंका चोपडा पुन बलिउड फिल्ममा व्यस्त हुन थालेकी छन् । केही समय हलिउडमा व्यस्त भएपछि प्रियंका बलिउड फर्केकी हुन् । प्रियंकाको बलिउड कम्ब्याक अभिनेता…
no img
screennepal
प्रकाशित: २०७५, २२ असार शुक्रबार
विहेको तयारी गर्दैगर्दा मिथुनका छोरामाथि मुद्दैमुद्दा
बलिउड अभिनेता मिथुन चक्रवतीका छोरा मिमोह विवाह अगाडि पक्राउ पर्ने सम्भावना बढेको छ किनकि उनीमाथि पक्राउको आदेश भइसकेको छ । मिमोह आफ्नी गर्लफ्रेन्डसँग विवाह गर्ने…
no img
screennepal
प्रकाशित: २०७५, २१ असार बिहीबार
जाह्न्वीपछि अब खुशी पनि हिरोइन
बलिउड अभिनेत्री श्रीदेवी दुनियाँमा छैनन् । तर, उनका दुई छोरीहरु बलिउडमा लगालग डेब्यु गर्दैछन् । दिवंगत श्रीदेवीकी छोरी जाह्न्वी कपूर चाँडै फिल्म ‘धडक’मार्फत बलिउडमा देखिँदैछिन्…
no img
screennepal
प्रकाशित: २०७५, २१ असार बिहीबार
हिरो नाफामा, वितरक घाटामा !
बलिउड फिल्म उद्योगमा एक समय निर्माता र वितरकको बोलवाला थियो । तर, समय फेरिएको छ जबकि, अहिले आएर फिल्म उद्योगको असरली मालिक स्टारहरु भएका छन्…
no img
screennepal
प्रकाशित: २०७५, १ असार शुक्रबार
ब्रेकविनाको सलमानको ‘रेस–३’ (भिडियोसहित)
बलिउड अभिनेता सलमान खानको पछिल्लो महत्वकांक्षी फिल्म ‘रेस–३’ सिनेमा हलमा लागेको छ । शुक्रबारबाट प्रदर्शनमा आएको ‘रेस–३’को ‘रेस’ खाशै अगाडि बढ्ला जस्तो छैन किनकि, अपेक्षा…
no img
screennepal
प्रकाशित: २०७५, २९ जेष्ठ मंगलवार
करिश्मा भन्छिन्, ‘किस सीन’ मेरो लागि नर्मल’
बलिउड मोडल तथा अभिनेत्री करिश्मा तन्नाको चर्चा चुलिँदै गएको छ । जब एकता कपुरको ‘नागिन–३’ मा कास्ट गरे, तब करिश्मा अर्को सिरियल ‘कयामत की रात’…
no img
screennepal
प्रकाशित: २०७५, २८ जेष्ठ सोमबार
कमल हसनको ‘विशवरूप–२’ (यस्तो छ ट्रेलर)
बलिउडका निर्माता कमल हसनको पछिल्लो फिल्म ‘विशवरूप–२’ को ट्रेलर सार्वजनिक भएको छ । यस एक स्पाई थ्रिलर फिल्म हो, जसमा कमल हासन जबरदस्त एक्शन अवतारमा…
no img
screennepal
प्रकाशित: २०७५, २८ जेष्ठ सोमबार
एक वास्तविक कथा : ‘वन्स ओपन अ टाइम इन हलिउड’
लस एञ्जलस (एजेन्सी) । सन् १९६९ मा लस एञ्जलसमा शेरोन टेटको हत्या भएको थियो । उक्त हत्या हलिउडको ‘सबैभन्दा ठूलो हत्याको केस’ भनेर बुझिन्छ । जहाँ…