Events
no img
screennepal
प्रकाशित: २०७१, ९ माघ शुक्रबार
२३ माघमा धरानमा गुञ्जिँदै भूवन
धरान । नेपाली सुगम संगीतका गायक तथा संगीतकार भूवन सुप्तिहाङ राई धरानमा एकल गायन कार्यक्रम गर्दैछन् । उनले २३ माघ शुत्रबार धरानको सभागृहमा एकल प्रस्तुती…
no img
screennepal
प्रकाशित: २०७१, ९ माघ शुक्रबार
प्रेम दिवशमा दर्शकलाई सीमाको भिडियो (भिडियो हेर्नुस्)
काठमाडौं । युवापुस्ताले प्रेम दिवशका रुपमा लिएको ‘भ्यालेनटाइन डे’ आउन धेरैदिन छैन । १४ फ्रेबुअरीलाई संसारका युवाले प्रणय दिवसका रुपमा लिँदै आएका छन् । गायक÷गायिकाले…
no img
screennepal
प्रकाशित: २०७१, ८ माघ बिहीबार
संविधान खबरदारी : कलाकार भन्छन्, ‘नेता बिग्रे पैसाले’
जनताको प्रतिनिधित्व गरेर संविधान भवन छिरेका सभासद् तथा नेताले संविधान जारी नगर्ने पक्का भएपछि चौतर्फी दवाव र खबरदारीका आवाज उठिरहेको छ । संविधानसभाको म्याद सकिन…
no img
screennepal
प्रकाशित: २०७१, ७ माघ बुधबार
Happy Lhosar : तामाङ सुन्दरीहरु ल्होसार -यालीमा
काठमाडौं । ‘मिस तामाङ’ को ताज पहिरिनलाई स्पर्धा गरिहेका तामाङ सुन्दरीहरु बुधबार ल्होसार पर्वको ¥यालीमा सहभागी भए । बिहान ११ बजे बागबजारस्थित ‘मिस तामाङ’ को…
no img
screennepal
प्रकाशित: २०७१, ६ माघ मंगलवार
‘विश्व कीर्तिमान’को पखाई । यसै साता प्रमाणपत्र आउँदै
एमपी सुब्बा सौगात विष्ट । वर्ष ८, कक्षा २ मा अध्ययनरत । अब यतिले मात्रै पुग्दैन ८ वर्षीय सौगातको परिचय । अब उनी चलचित्र निर्देशक…
no img
screennepal
प्रकाशित: २०७१, ६ माघ मंगलवार
डोटेली नाटक ‘झुमा’ उडिसा जाने (कथासारसहित)
काठमाडौं । क्रियटिभ एकेडेमी कीर्तिपुरले लोकदृष्टि थिएटरको सहकार्यमा नाटक ‘झुमा’ सोमबार क्रियटिभ नाटकघर कीर्तिपुरमा  मञ्चन गरेको छ । नेपालको सुदूरपश्चिम विकास क्षेत्रको रहनसहन तथा प्रचलित…
no img
screennepal
प्रकाशित: २०७१, ५ माघ सोमबार
आत्म वृतान्त ल्याउँदै भुवन केसीः आमा भन्छिन्, ‘गोपिनी पछि लाग्छन्, कृष्णलाई के दोष ?’
अभिनेता भुवन केसीको आत्मवृत्तान्त आउने भएको छ । आउँदो चैत २२ गते सार्वजनिक हुने आत्मवृत्तान्तका लागि सोमवार बागबजारको सिटीम्याक्स हलमा घोषणा कार्यक्रम आयोजना गर्री घोस्ट…
no img
screennepal
प्रकाशित: २०७१, ५ माघ सोमबार
सुनिलको नयाँ होस्टेल समावेशी !
विषेश गरी विद्यार्थी बस्ने होस्टेलको कथामा आधारित फिल्म ‘होस्टेल रिटन्र्स’ क्याम्पसका विद्यार्थीका सामू मञ्चन गरेर फर्काइएको छ । निर्माता सुनिल रावलको नयाँ होस्टेल समावेशी देखिएको…
no img
screennepal
प्रकाशित: २०७१, ५ माघ सोमबार
श्रीमती बचाउन नेपाली र हप्सीको फाइट (भिडियो हेर्नुस्)
काठमाडौं । यहाँहरुले सुनेकै होला ? विदेशमा रहेका नेपालीहरु बेला बेला हप्सी तथा अन्य विदेशीसँग झगडा गरेको कुरा । विशेषगरी मलेसिया, अरब, सिंगापुरलगायतका देशमा हप्सीसँग…
no img
screennepal
प्रकाशित: २०७१, ५ माघ सोमबार
किम भन्छिन्, ‘मान्छे भ्रममा बाँचिरहेका छन्’
लण्डन । टिभी रियालिटी सो ‘किपिङ अप विद द कर्दाशियन’ मार्फत लोकप्रिय भएकी अमेरिकी मोडल तथा रियालिटी स्टार किम कर्दाशियन मान्छे भ्रममा बाँचिरहेको बताएकी छन्…