Events
no img
screennepal
प्रकाशित: २०७४, २२ श्रावण आईतवार
सृष्टिले जितिन् ‘नेपाल्स नेक्स्ट सुपर मोडल’ उपाधि
काठमाडौं, २१ साउन । ‘नेपाल्स नेक्स्ट सुपर मोडल–२०१७’को उपाधि सुष्टि तामाङले जितेकी छन् । शनिबार राजधानीमा सम्पन्न प्रतियोगिताको यस दोस्रो संस्करणमा आफ्ना २९ प्रतिपस्र्धीलाई पछि…
no img
screennepal
प्रकाशित: २०७४, २० श्रावण शुक्रबार
एमटिभीको ‘स्प्लिटस्भिल्ला’मा नेपाली मोडल इशा
काठमाडौं, २० साउन । भारतीय टेलिभिजन च्यानल एमटिभीबाट प्रशारण हुँदै आएको मनोरञ्जन प्रधान शाहसिक प्रतियोगिता (रियालिटी शो) ‘स्प्लिटस्भिल्ला–१०’ मा नेपाली मोडल इशा खड्का चौधरी चयन…
no img
screennepal
प्रकाशित: २०७४, १८ श्रावण बुधबार
‘नेपाल्स नेक्स्ट सुपर मोडल’ बन्न ३० युवतीको कडा प्रतिस्पर्धा
काठमाडौं, १८ साउन । ‘नेपाल्स नेक्स्ट सुपर मोडल’ बन्न यतिखेर ३० जना युवती प्रतिस्पर्धामा उत्रिएका छन् । आरएनआर ग्रुपले आयोजना गरेको ‘नेपाल्स नेक्स्ट सुपर मोडल–२०१७’मा…
no img
screennepal
प्रकाशित: २०७४, १७ श्रावण मंगलवार
‘लेट मी डान्स स्कुल च्याम्प’ हुँदै
काठमाडौं, १७ साउन । डान्स रियालिटी शो ‘लेट मी डान्स स्कुल च्याम्प’ प्रतियोगिता २८ साउनमा हुँदैछ । त्रिकाल आर्ट एकेडेमी र मधुरिमा नेपाल कल्चर सेन्टरको…
no img
screennepal
प्रकाशित: २०७४, १७ श्रावण मंगलवार
एलजी सिने सर्कल फिल्म अवार्डमा सिपी–माला सिन्हा !
काठमाडौं, १७ साउन । यही २३ गते राजधानीमा हुने एलजी सिने सर्कल फिल्म अवार्ड–२०७४ मा नेपाली चलचित्रको ५१ वर्षको ईतिहासलाई स्मरण गरिने भएको छ ।…
no img
screennepal
प्रकाशित: २०७४, १५ श्रावण आईतवार
नाचघरमा सहयोगका लागि जुट्दै यी कलाकार
काठमाडौं, १५ साउन । आउँदो ११ भदौमा एक कलाकार टोली जमलस्थित राष्ट्रिय नाचघरमा देखिँदैछन् । जहाँ उनीहरुले आ–आफ्नो कला प्रस्तुत गरेर उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान…
no img
screennepal
प्रकाशित: २०७४, १५ श्रावण आईतवार
‘मिस एण्ड मिस्टर विश्वकर्मा’मा उत्साहजनक सहभागी
काठमाडौं, १५ साउन । विस्वकर्मा समुदायलाई एकै स्थानमा समेट्दै ‘मिस एण्ड मिस्टर विश्वकर्मा–२०१७’ आयोजना हँुदैछ । ‘युवापिढीबाटै सकरात्मक समाज परिवर्तन गर्न सम्भव छ’ भन्ने नारासहित…
no img
screennepal
प्रकाशित: २०७४, ९ श्रावण सोमबार
फ्लाईटेक इन्टरनेशनललाई ‘बिआईडी वल्र्ड क्वालिटी कमिटमेन्ट अवार्ड’
काठमाडौं, ९ साउन । फ्लाईटेक इन्टरनेशनल यस वर्षको ‘बिआईडी वल्र्ड क्वालिटी कमिटमेन्ट अवार्ड–२०१७’ मा छनोट भएको छ । विश्वप्रशिद्ध कम्पनीहरुलाई केही वर्षयता प्रदान गरिँदै आएको…
no img
screennepal
प्रकाशित: २०७४, ९ श्रावण सोमबार
‘मिष्टर एण्ड मिस काठमाडौ’को आवेदन खुला
काठमाडौं –एक्सपोज नेपालले सन् २००७ देखि नियमित आयोजना गर्दै आएको सौदर्य प्रतियोगीता ‘मिष्टर एण्ड मिस काठमाडौ’ले यसबर्ष पनि निरन्तरता पाउने भएको छ । आइतबार एक…
no img
screennepal
प्रकाशित: २०७४, ९ श्रावण सोमबार
कौशलटारकी वर्षालाई ‘मिसेस नेपाल आईकन’ उपाधि
काठमाडौं, ९ साउन । बिबाहित महिलाबिच राजधानीमा आईतबार आयोजना भएको प्रतियोगिता ‘मिसेस नेपाल आइकन–२०१७’ को शीर्ष उपाधि कौशलटारकी वर्षा कार्कीले पाएकी छन् । टीयुअन्र्तगतको वातावरण…