feature
no img
screennepal
प्रकाशित: २०७१, २० श्रावण मंगलवार
लाजमर्दाेः कति सुत्छस् सिरकमुनी तन्काउदै ‘लिंग’(भिडियोसहित)
काठमाडौं । फिल्म ‘ताण्डव’को अर्काे गीत हो यो । अघिल्लो गीतको आलोचना भएपछि युट्युबबाटै हटाउनु परेको थियो । तर, नयाँ गीत पनि आलोचनामुक्त रहेन ।…
no img
screennepal
प्रकाशित: २०७१, १९ श्रावण सोमबार
पाइन्टसर्ट लाएर इन्दिराले आफैलाई भनिन्, ‘म चोली गायिका’
काठमाडौं । इन्दिरा जोशीले आफू ‘चोली गायिका’ बताउन थालेकी छन् । चलचित्र ‘लुट’ को ‘उध्रे्रको चोली’ ले देशविदेश पु¥याएपछि उनले यस्तो बताएकी हुन् । हुन…
no img
screennepal
प्रकाशित: २०७१, १९ श्रावण सोमबार
देहसुखका भोका सेलिब्रिटीहरु
सेक्स शारीरिक आवश्यकता हो । स्वस्थ शरीरका लागि मात्र नभई स्वस्थ मनका लागि पनि सेक्स आवश्यक रहेको विभिन्न अनुसन्धानले देखाइसकेका छन् । तर, कतिपयको मनलाई…
no img
screennepal
प्रकाशित: २०७१, १९ श्रावण सोमबार
तेह्र वर्षमैँ ‘पोइला जान्छे’ भन्थे–सुमी चाम्लिङ राई
सुमी चाम्लिङ राई\गायिका तपाईंको दोस्रो एल्बम ‘जबसम्म’बाट कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ? धेरैले गीत राम्रो छ भन्नुभएको छ । एफएमका काउन्टडाउनमा पनि अग्रपंक्तिमा रहेको छ…
no img
screennepal
प्रकाशित: २०७१, १८ श्रावण आईतवार
५० लाई पछार्दै प्रतिस्ना भइन् ‘लिटिल आइडल’
काठमाडौं । यस वर्षको  ‘मिस लिटिल आइडल’ उपाधि प्रतिस्ना केसीले जितेकी छन् । आफ्ना ५० प्रतिष्पर्धीलाई उछिन्दै केसीले ‘मिस लिटिल आइडल–२०१४’ को उपाधी चुमेकी हुन…
no img
screennepal
प्रकाशित: २०७१, १८ श्रावण आईतवार
यस्तो छ भारतीय प्रधानमन्त्री मोदीको फेसनशैली !
-एमपी सुब्बा काठमाडौं । भारतीय नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने भ्रमणमा काठमाडौं आएका छन् । भारतीय जनता पार्टी ‘बिजेपी’ का नेता मोदीले केही महिनाअघि…
no img
screennepal
प्रकाशित: २०७१, १८ श्रावण आईतवार
राजेशपायलका फ्यानः रगतले लेटर लेख्नेदेखि १० वटा आइफोन दिनेसम्म
चर्चित गायक राजेशपायल राईका फ्यान कति होलान् ? फेसबुकको फ्यान पेज १ लाख दुई हजारभन्दा बढीले लाइक गरेका छन्, ट्वीटरमा पनि त्यत्तिकै संख्याले पछ्याइरहेका छन्…
no img
screennepal
प्रकाशित: २०७१, १८ श्रावण आईतवार
सेलिना र दिपकले जिते योङस्टार डान्स कम्पिटिसन
योङस्टार डान्स कम्पिटिसन (वाइएसडी) सिजन–३ शुक्रवार सम्पन्न भएको छ । सनसाईन मिडिया प्रालिको आयोजनामा भएको कम्पिटिसनमा सिनियिर ग्रुप (१४ देखि १९ वर्ष)मा सेलिना दाहाल विजेता…
no img
screennepal
प्रकाशित: २०७१, १७ श्रावण शनिबार
-याडिसन होटलमा भेटिइन् देविका
काठमाडौं । गायिका देविका बन्दना शुक्रबार साँझ लाजिमपाटस्थित होटल -याडिसनमा भेटिइन् । उनी त्यहाँ एकल प्रस्तुत लिएर श्रोतामाझ झुल्किएकी थिइन् । दुई दशक यता गायनमा…
no img
screennepal
प्रकाशित: २०७१, १७ श्रावण शनिबार
समाज सेवामा ‘सम्बोधन’
फिल्म ‘सम्बोधन’ समाजसेवामा हात बढाएको छ । रामेछाप जिल्लाको बिकट बस्तिमा रहेको ज्ञानकुञ्ज उच्च माध्यामिक बिद्यालयलाई फिल्म ‘सम्बोधन’को च्यारिटीमार्फत सहयोग जुटाउने अभियान थालिएको छ ।…