screennepal
प्रकाशित:
२०७६, ११ मंसिर बुधबार
म्यूजिक खबर म्यूजिक अवार्ड-२०७६ : उत्कृष्ट पाँचलाई मनोनयनको प्रमाणपत्र
आठौँ ‘म्यूजिक खबर म्यूजिक अवार्ड– २०७६’का उत्कृष्ट पाँचभित्र मनोनयनमा परेका स्रष्टा र सिर्जनालाई बुधबार एक समारोहबीच प्रमाणपत्र प्रदान गरिएको छ । शुभकामना मिडिया शोलुसन प्रालिको…