सनी लियोनीले जलपरी बनेर फोटोशूट गराएपछि तात्यो सामाजिक संजाल
screennepal
प्रकाशित: २०७६, ५ श्रावण आईतवार
no img

मुम्बइ। सनी लियोनी बलिउडमा मात्र नभइ सामाजिक संजालमा पनि स्टार छिन् । उनका केही तस्वीरले पछिल्लो समय सामाजिक संजालमा निकै चर्चा पाएका छन् । नयाँ फोटोमा सनी जलपरीको लुकमा देखिएकी छिन् । सनीका यी तस्वीर उनको नयाँ फोटोशूटका हुन् । 

सनीको फोटोको पृष्ठभूमिमा प्राकृतिक सौन्दर्य देखिएको छ । उनले क्याप्सनमा जलपरी बन्न पाउँदा खुसी लागेको बताएकी छिन् । फोटोमा सनी कुनै जलपरी भन्दा कम देखिएकी छैनन् । सामाजिक संजालमा उनको यो लुकको तारिफ भइरहेको छ ।

Comments