लोकको मेरो गीतमा दिपाको समधुर आवाज
screennepal
प्रकाशित: २०७५, ८ कार्तिक बिहीबार
no img

गायिका दिपा तामाङ्गको स्वरमा रहेको लोक राईको मेरो गीत सार्वजनिक भएको छ।

मन थुलुङ्गको संगीतमा रहेको मेरो गीत संगीत त्यति हल्का हल्का पनि छैनलाई कुमार थापाले संगीत संयोजन गरेका हुन्।
जिनियस डिजिटलको अफिसियल युट्युब च्यानल बाट सार्वजनिक उक्त गीतको म्युजिक भिडियोलाई नबिनबाबु गुरुङले तैयार परेका हुन् भने नबिन सिंहको सम्पादन रहेको छ।

गीत सार्वजनिक संगै गायिका तामाङ्गको गायकीको पनि प्रसंसा पनि उत्तिकै बढेको युट्युबमा आएको प्रत्यक्ष प्रतिकृयाबाट देख्न सकिन्छ। गीतकार राइ लामो समय देखि नेपाली साँगीतिक क्षेत्रमा गीत लेखनको मध्यमबाट परिचित छन्।

Comments