सिरानचोकको सेरोफेरो (कौडा)
screennepal
प्रकाशित: २०७५, ५ श्रावण शनिबार
no img

चर्चित गायक तथा संगीतकार गणेश गुरुङको स्वर तथा संगीतमा रहेको गुरुङ संस्कृतिमा आधारित कौडा गित सिरनचोकको सेरोफेरोको म्युजिक भिडियो सार्वजनिक भएको छ|
दिप गुरुङको निर्देशनमा बनेको यस गीतको म्युजिक भिडियो शुक्रबार एक कार्यक्रमकाविच सार्वजनिक गरिएको हो| यस गीतमा गणेशको अलावा मनाङ् गुरुङ र सन्तोष गुरुङको समेत स्वर रहेको छ|
पश्चिमान्चल सांस्कृतिक ग्रुपको सामुहिक नृत्य रहेको यस गीतलाई श्रीनाथ मण्डलीनेपाल नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो|

Comments