रेलमै सरर-सन्तोष लामा
screennepal
प्रकाशित: २०७३, १० आश्विन सोमबार
no img

नेपालमा रेल आउने कुरा .. मेची देखि महाकाली रेलमै सरर || नेपाली तारा सन्तोष लामाको पछिल्लो गीतमा मेची देखि महाकाली रेलमा सरर घुम्ने कुरा छ | मनिष थापाले लेखेको यो गीतलाई हरि लम्सालले लयबद्ध गरेका हुन् भने मोहित मुनालको संगीत संयोजन रहेको छ|

बिशाल भण्डारीको निर्देशनमा शिवहरी, रक्षा र बोधराजले नेपालमा रेल गुडाउने सपना बुनेका छन् भने अर्जुन तिवारीले यसलाई छायांकन गरेका छन् | निशान घिमिरेको सम्पादन रहेको यस म्युजिक भिडियोलाई केहि दिन अघि मात्र युट्युब मार्फत सार्वजनिक गरिएको हो |

Comments