चीनमा हजार युवतीको विकिनी परेड ! (फोटोफिचर)
screennepal
प्रकाशित: २०७२, १५ पुष बुधबार
no img

बेइजिङ, (एजेन्सी) । चीनमा १ हजार युवती विमान परिचारिका बन्ने दौडमा बिकिनी परेडमा सहभागी भएका छन् । विमान यात्रुको सेवामा खटिनुपर्ने यस पेशाप्रति पछिल्लो समय चीनमा आकर्षण बढ्दो छ । चीनको क्विन्डाओस्थित एक विद्यालयले विद्यालय तह उत्तीर्ण गरेकाहरुबाट युवतीहरुको अडिसन लिएको थियो । क्विन्डाओमा भएको बिकिनी परेडमा विद्यालय तह उत्तीर्ण १ हजारभन्दा बढी चिनियाँ युवतीले सहभागिता जनाएका थिए । उनीहरु बिकिनीका अतिरिक्त एयरलाइन्स युनिफर्ममा समेत क्याटवाक गरेका थिए । सुपर मोडल र फ्लाइट अटेन्डेन्ट्सलाई विश्वले दुई फरक पेशा मान्ने गरेको छ ।

china3

china1

china4

b

Comments