हेर्नलाई स्वागत छ, यो नमूना बस्ती (फोटोफिचर)
screennepal
प्रकाशित: २०७२, २८ श्रावण बिहीबार
no img

9

काठमाडौं । स्वागत छ यहाँहरुलाई । बस्न त होइन, हेर्नका लागि भए पनि स्वागत गरिन्छ ‘धुर्मुस–सुन्तली एकिकृत नमूना बस्ती’ मा । यो काभ्रेको पलाञ्चोक भगवती मन्दिर नजिक बनाइएको नमूना बस्ती हो । करिब दुई महिना मिहिनेत गरेर हास्य कलाकार जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले विभिन्न संघसंस्था र व्यक्तिको सहयोगमा निर्माण गरिएको यो नमूना बस्तीमा २० घर छन्, जहाँ सम्पूर्ण पूर्वाधार अपनाइएको छ । गत बैशाख १२, १३ र २९ गते गएको भूकम्पपीडितका लागि बनाइएको यो नमूना बस्ती साँच्चीकै नमूना बनेको छ । नेपाल सरकारको धारणा अनुरुप यी हास्य जोडी पसिना बगाएर बनाएको नमूना बस्तीलाइृ एकपटक तस्बिरमा नियालेर हेरौं ।

9

8

7

6

5

4

2

3

Comments