२५ जना मध्य २ जनाको अडिसन सार्वजनिक भिडीयो..
movie desk
प्रकाशित: २०७६, २७ जेष्ठ सोमबार
no img

२५ प्रतिस्पर्धी मध्यकी रिया न्यौपानेको र रितु पौडेल को अडिसन भिडियो सार्बजनिक भएको छ ।उक्त भिडियो आसुसेन फिल्म्सको युटूब च्यानल बाट सार्बजनिक भएको छ जहाँ रिया र रितु ले  ‘प्रेम गीत ३’ को लागि मुख्य नायिकाको रुपमा आफ्नो स्थान हासिल गर्न मन बाट प्रस्तुति दिएकी छिन ।

Comments