यस्ता छन् ‘साईपल मिस एसईई’का प्रतिस्पर्धी (फोटोफिचर)
screennepal
प्रकाशित: २०७४, १२ असार सोमबार
no img

काठमाडौं, १३ असार । ‘साईपल मिस एईई–२०१७’ का प्रतियोगीहरु अन्तिम स्पर्धाका लागि जुटेका छन् । सेन्टर मिडिया प्वाइट चाबहिलले आयोजना गर्न गइरहेको यस सौन्दर्य तथा प्रतिभा प्रस्फुटन कार्यक्रममा १८ जना किशोरी अन्तिम पाइनलमा प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताको यो छैटौ संस्करण हो । यस संस्करणको ग्राण्ड फिनाले यही आउँदो १६ असारमा राजधानीको जमलस्थित नाचघरमा हुँदैछ । आयोजकका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।1

प्रतियोगी नं. १ प्रजिता मोक्तान

प्रतियोगिताका राजधानीका विभिन्न विद्यालय तथा कलेजमा अध्ययनरत किशोरीहरु सहभागी छन् । प्रतियोगितामा कस्ता–कस्ता किशोरी छन्  त ? हेर्नुुस् फोटोफिचर । यहाँ १८ मध्ये नौजनालाई प्रस्तुत गरेका छौं । अन्य नौजनालाई यसपछि प्रकाशमा ल्याउँनेछौं ।

2

प्रतियोगी नं. २ बिजु हुमागाइँ

9

प्रतियोगी नं. ९ प्रियंका बुढाथोकी

6

प्रतियोगी नं. ६ मञ्जिता श्रेष्ठ

8

प्रतियोगी नं. ८ श्रीषा खाती

7

प्रतियोगी नं. ७ सेलेमी राई

5

प्रतियोगी नं. ५ चण्डिका थापामगर

4

प्रतियोगी नं. ४ श्रुति थापा

 

 

 

Comments