screennepal
प्रकाशित:
२०७५, ८ श्रावण मंगलवार
‘नदिया लहर’सँगै आइन् नदिया
अमेरिकाको न्यूयोर्कमा बस्दै आएकी काठमाडांैकी युवाकवि नदिया लिबाङ आफ्नो पहिलो कविताकृति ‘नदिया लहर’सहित नेपाली कविता क्षेत्रमा प्रवेश गरेकी छन् । गोर्खा बुक्स, काठमाडौंले छापेको नदियाको…