feature
no img
screennepal
प्रकाशित: २०७५, १० असार आईतवार
पाठेघरको क्यान्सरपीडित राईलाई हङकङबाट आर्थिक सहयोग
पाठेघरको क्यान्सरबाट पीडित पुर्णिमाया राईको उपचार खर्चमा राहत पु¥याउन हङकङमा बस्दै आएका सहयोगी मनहरुले आर्थिक सहयोग गरेका छन् । मोरङको पथरी शनिश्चरेकी ५५ वर्षीया क्यान्सरपीडित…
no img
screennepal
प्रकाशित: २०७५, ३ असार आईतवार
राजधानीमा ‘सेलो नाट्य महोत्सव–२०७५’ (फोटो फिचरसहित)
राजधानीमा सेलो नाटक महोत्सव सुरु भएको छ । जंगबहादुरलाई जारले काटेको मिथमा आधारित नाटक ‘सोनाम ग्याल्मो’को मञ्चनस“गै शनिबारदेखि तीनदिने ‘सेलो नाट्य महोत्सव–२०७५’ सुरु भएको हो…
no img
screennepal
प्रकाशित: २०७५, ३१ जेष्ठ बिहीबार
माल्दिभ्सद्वारा मनोरञ्जन क्षेत्रमा बैदेशिक लगानी प्रतिबन्ध
माल्दिभ्स सरकारले कार्यक्रमहरूको व्यवस्थापन गर्न मनोरन्जन र उत्पादन क्षेत्रमा वैदेशिक लगानीलाई नियन्त्रण गरेको छ । ती कामहरुमा स्थानीय लगानीलाई प्रेरित गर्न अधिक वैदेशिक लगानीलाई प्रतिबन्ध…
no img
screennepal
प्रकाशित: २०७५, ३१ जेष्ठ बिहीबार
कलकत्तामा ‘उपियाँको निवन्ध’
भारतको कलकत्ता इन्टरनेशनल चिल्ड्रेन थिएटर फेस्टिभलमा नेपालको तर्फबाट रंगकर्मी केदार श्रेष्ठ लिखित तथा निर्देशित नाटक ‘उपियाँको निवन्ध’ मञ्चन हुने भएको छ । थिएटर मल, प्रेरणा…
no img
screennepal
प्रकाशित: २०७५, २७ जेष्ठ आईतवार
‘झिमिक झिमिक झ्याप्प’ अँध्यारोमै जे हुन्छ !
अहिले थिएटर भिलेज र थेम्स ईन्टरनेशनल कलेजको सहकार्यमा मण्डला थिएटरमा नाटक ‘झिमिक झिमिक झ्याप्प’ मञ्चन भइरहेको छ । यो नाटक केही दिायता नियमित मञ्चन हुँदै…
no img
screennepal
प्रकाशित: २०७५, २६ जेष्ठ शनिबार
बुद्धको सम्झनामा शान्ति कविता
भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको हलमा शान्तिदूत भगवान गौतम बुद्धको २५६२औँ बुद्ध जयन्तीको उपलक्ष्यमा आयोजित ‘एनएलजी विशेष शान्ति कविता गोष्ठी’को आयोजना गरिएको छ । एनएलजी इन्स्योरेन्स…
no img
screennepal
प्रकाशित: २०७५, २२ जेष्ठ मंगलवार
बिहे नगरी बा बन्न चाहिँ पाउने कि नपाउने ?
विमल नेपाल कुनै पनि नारीले बिहे नगरी आमा बन्न पाउने गरी कानुन बनेसँगै समाजमा अनेकथरी बहस सुरु भएको छ । विश्वका विभिन्न देशहरुमा प्रचलनमा आइसकेको…
no img
screennepal
प्रकाशित: २०७५, १८ जेष्ठ शुक्रबार
राजधानीमा ‘पढ्नलाई प्रेरणा’ नारासहित पुस्तक प्रदर्शनी
‘पठन संस्कृतिको विकास गरौं’ भन्ने उद्देश्यले राजधानीमा २२औँ नेपाल अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीको भृकुटीमण्डपमा सुरु भएको प्रदर्शनीमा स्वदेश तथा विदेशका करीब…
no img
screennepal
प्रकाशित: २०७५, ८ जेष्ठ मंगलवार
तेस्रो कृतिसहित आइन् अनिता
काठमाडौं, ८ जेठ । कवि अनिता लामा तेस्रो कविता संग्रह ‘आतुङ’सहित आएकी छन । काभ्रेको तेमाल मेच्छेकी अनिताको यो तेस्रो कृति हो । यसअघि उनले…
no img
screennepal
प्रकाशित: २०७५, ७ जेष्ठ सोमबार
राष्ट्रकवि अस्वथ्य, ग्राण्डीमा उपचार हुँदै
काठमाडौं, ७ जेठ । राष्ट्रकवि माधवप्रसाद घिमिरे अस्वथ्य भएपछि ग्राण्डी अस्पताल भर्ना गरिएको छ । एक सयौं वर्षमा हिडिरहेका घिमिरेको साता दिनयता स्वास्थ्यमा समस्या आएपछि…