काठमाडौं/ नेपाल ललितकला पत्रकार समाज–सोफाजको आयोजनामा हरेक महिनाको दोस्रो बुधबार गरिदैँ आएको ‘कलाका कुरा’ को ११औं श्रृंखलामा अग्रज कलाकार केजी रञ्जित–८४, सँग छलफल गरिएको छ…
काठमाडौ, १३ असोज । गायिका तायाहाङ्मा राईको ‘हरेक दिन’ बोल गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । स्वप्निल लिम्बुको शब्द तथा दिनेश सुब्बाको संगीत रहेको…
काठमाडौं, १३ असोज । ‘वराह ज्वेलरी मिस लिम्बू इन्टरनेशनल–२०१६’को उपाधि सानु नेम्बाङले जितेकी छन् । बुधबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा २१ प्रतिस्पर्धीलाई उछिन्दै…
काठमाडौं, १२ असोज । २१ प्रतिस्पर्धीलाई उछिन्दै ‘१४औं मिस टिन नेपाल–२०१६’को उपाधि काठमाडौंकी १७ वर्षीया जस्मिन खड्काले जितेकी छन् । काठमाडौं जेसिसद्धारा मंगलबार राजधानीको कमलादीस्थित…
काठमाडौं, १२ असोज । गायक श्याम सामसोङ राई ‘मुर्चुङगा–२’ लिएर आएका छन् । एल्बमको मंगलबार अनामनगरस्थित विनायो क्याफेमा एक समारोहबीच बरिष्ठ गीतकार भुपाल राई, संगीतकार…
काठमाडौं, ११ असोज । ‘नेपाल्स नेक्स सुपर मोडल–२०१६’ का प्रतियोगीले राजधानीको होटल सोल्टी क्राउन प्लाजामा एक कार्यक्रबीच आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । आर एन्ड…
काठमाडौं, ११ असोज । हेयर स्टाइलिस्ट नीलडेभिड कटवालले काठमाडौंमा पहिलोपटक ‘ट्रंक शो’ आयोजना गर्दै आफू फेसन डिजाइनरको रुपमा सक्रिय भएको घोषणा गरेका छन् । विगतमा…
काठमाडौं, ११ असोज । रानी राजेन्द्रलक्ष्मी शाहको जीवनकथामा नाटक मञ्चन भइरहेको छ । नेपालमा लामो समयसम्म शासन गर्ने रानी राजेन्द्रलक्ष्मी नै हुन । यिनी राजा…