Events
no img
screennepal
प्रकाशित: २०७५, २९ श्रावण मंगलवार
म्युजिक खबर म्युजिक अवार्ड । यस्तो छ उत्कृष्ट पाँच मनोनयन सुचि
सातौँ म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको छ । विराटनगरमा आगामी १३ असोजमा हुने उक्त कार्यक्रममा ३३ विधामा अवार्ड प्रदान गरिँदैछ ।…
no img
screennepal
प्रकाशित: २०७५, २८ श्रावण सोमबार
‘मसला कटेज’लाई मसला हाल्दै धिरज र टिका
नेपाली ‘माइकल ज्याक्सन’का रुपमा चिनिएका गायक धिरज राई र पछिल्लो समयकी हिट गायिका टिका प्रसाइँलगायत आधा दर्जन कलाकारले दर्शक नचाउने भएका छन् । यही २४…
no img
screennepal
प्रकाशित: २०७५, २८ श्रावण सोमबार
एकैपटक हजारलाई सम्मान !
‘नेशनल बक्स अफिस म्युजिक भिडियो अवार्ड–२०१८’ सिंगापुरमा हुने भएको छ । १८ असोजमा हुने सो अवार्डका लागि तयारी भइरहेको आयाजकले जनाएको छ । कार्यक्रम तयारीकै…
no img
screennepal
प्रकाशित: २०७५, २७ श्रावण आईतवार
मेलिनाको ‘ओठमा लाली’ (भिडियो)
पछिल्लो समयकी चर्चित गायिका मेलिना राईको आवाजमा रहेको तीज गीत ‘ओठमा लाली’ सार्वजनिक भएको छ । कामना डिजिटलको प्रस्तुती तथा गीतकार प्रकाश केसीको शब्द र…
no img
screennepal
प्रकाशित: २०७५, २७ श्रावण आईतवार
‘मिस नेपाल नर्थ अमेरिका–२०१८’ उपाधि मोनिकालाई
विजय थापा न्युयोर्क । अमेरिकाको न्युयोर्कमा आयोजित प्रथम ‘नेपाल नर्थ अमेरिका–२०१८’ उपाधि मोनिका घलेले जितेकी छन् । आफ्ना १६ प्रतिस्पर्धीलाई पछि पार्दै मोनिकाले ताज आफ्नो शिरमा…
no img
screennepal
प्रकाशित: २०७५, २७ श्रावण आईतवार
मैच्याङ : दिल खोलेर नाचे यी रियल जोडी (भिडियोसहित)
अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीले सुटुक्कै स्वयम्बर गरेको खबर आइरहेका बेला यी जोडी अभिनीत रोमान्टिक भिडियो ‘मैच्याङ’ सार्वजनिक भएको छ । गत…
no img
screennepal
प्रकाशित: २०७५, २६ श्रावण शनिबार
पत्रकार सबिताको ‘विरानो भो माइतीको आँगनी’ (भिडियोसहित)
पत्रकार तथा गीतकार सबिता पोखरेलको तीज गीत ‘विरानो भो माइतीको आँगनी’ सार्वजनिक भएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ तथा बरिष्ठ गीतकार…
no img
screennepal
प्रकाशित: २०७५, २६ श्रावण शनिबार
मित्रको ‘जाँदैछु म धेरै टाढा’ (भिडियो)
गीतकार मित्र केसीले गाएको ‘जादैछु म धेरै टाढा’ बोलको गीत तथा भिडियो एक कार्यक्रमबीच दर्शक÷श्रोतामाझ युट्युवमार्फत सार्वजनिक गरिएको छ । भिडियोका निर्माता राजकुमार महर्जन हुन्…
no img
screennepal
प्रकाशित: २०७५, २५ श्रावण शुक्रबार
राजनीतिमा अभिनेता कमल हसन | भन्छन्, ‘उद्देश्य पूरा भएपछि राजीनामा दिन्छु’
बलिउड कलाकारहरु राजनीतिमा आउनु कुनै नौलो होइन । थुप्रै हेमा मालिनी लगायतका थुपै्र बलिउड कलाकार राजनीतिमा आइसकेका छन् । यस्तै पछिल्लो समय बलिउडका फिल्म स्टार…
no img
screennepal
प्रकाशित: २०७५, २४ श्रावण बिहीबार
‘वल्र्ड टुर’को तयारीमा रहेका राजेशपायल किन मुम्बई गए ? (यस्ता छन् कारण)
काठमाडौं । नेपाली गायन क्षेत्रका मेगास्टार राजेशपायल राई भारतको मुम्बईतर्फ प्रस्थान गरेका छन् । लाग्छ, राजेशपायल किन मुम्बई हिँडे ? नेपाली कलाकारहरु मूम्बई जानेवित्तिकै बलिउडको…