सातौँ म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको छ । विराटनगरमा आगामी १३ असोजमा हुने उक्त कार्यक्रममा ३३ विधामा अवार्ड प्रदान गरिँदैछ ।
विराटनगरस्ति नेपाल पत्रकार महासंघको हलमा आयोजित कार्यक्रममा उत्कृष्ट पाँच विधा तथा कलाकार मनोनयन सार्वजनिक गरिएको हो । यस अवार्डका सह आयोजक हामी युवा संस्थाले विराटनगर रहेको छ । उक्त संस्थाकी उपाध्यक्ष जिनाजंग कार्कीले विराटनगरमा पटक अवार्ड गर्न पाउँदा खुसी लागेको बताइन् ।
कार्यक्रममा अवार्डका निर्देशक शान्तिप्रियले अवार्डको इतिहासको बारेमा प्रष्ट पारेका थिए । सदस्यसचिव सन्तोष श्रेष्ठ, सल्लाहकार सुमन दाहाल, पत्रकार महासंघ मोरङका अध्यक्षलगायतले अवार्डका बारेमा बोलेका थिए ।
त्यस्तै अवार्डका अध्यक्ष सुमन बैरागीले अवार्डको बारेमा प्रष्ट पार्दै सह आयोजक हामी युवालाई महत्वपूर्ण जिम्मेवारी सुम्पिएको बताएका थिए । कार्यक्रममा हामी युवाकी अनुमया बास्तोलाले संचालन गरेकी थिइन् ।
मनोनयन यस प्रकार छ :
१. सर्वोत्कृष्ट राष्ट्रियभावको गीत
एकै घरका सन्तान हामी : एसपी सापकोटा
म भन्दा नि माथि : सुदन डोटेल
माया छ मलाई मेरो देशको : नवराज जंग थापा
मेरो देश सुन्दर छ : चुडामणि देवकोटा
हामी नेपाली : डीपी खनाल
२. सर्वोत्कृष्ट पप गायिका
अर्पणा श्रेष्ठ : अघि बढौं न
एन्जिला रेग्मी : दिलको भित्तामा
सुशिला पाठक : सानीलाई
मन्जु पौडेल : दामी छ रेन्त
सरिता शाही : मलाई फूल भन्नु
३. सर्वोत्कृष्ट पप गायक
कन्हैया सिंह : वा रे वा
गम्भीर केसी : नजाउ न भनी
राजेश बर्देवा : आहा साइली
शंकर थापा स्माइल : माया मलाई
४. सर्वोत्कृष्ट पप संगीतकार
आर.बी. लामा : मज्जा बेग्लै
गैरे सुरेश : मलाई फूल भन्नु
नवीन रावल : दिलको भित्तामा
रमेशराज भट्टराई : बहुला बनाउँछु
शंकर थापा स्माइल : माया मलाई
५. सर्वोत्कृष्ट लोकदोहोरी नवप्रतिभा
डीबी दाहाल : सम्झी रुने दिन
चन्दा खड्का : मायााकै पिरले
ध्रुव विसी : भेट हुँदा ठिक्क
अमृता श्रीपाल : गैरी गाउँको मेला
प्रतिमा अर्याल : एउटा कुरा
६.सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल लोकदोहोरी
दिपाशा बिसी : चर्चित
रिना थापा मगर : गाउँमा हल्ला चल्यो
आशा खड्का : फर्की आउँदिनँ
रश्मी तामाङ : लाहुरे बाको छोरीले
सञ्चिता शाही : अन्धोपन
७. सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल लोकदोहोरी पुरुष
काजीस श्रेष्ठ : रातो अबिर
विवश ठकुरी : कलेजी फाटेर
बुद्धबीर थापा : दुःखीले पनि
सुमन खतिवडा : खरानी
सुमन परियार : रानी हजुर
८.सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक लोकदोहोरी
उमेश गुरुङ : पिरतीको हे साइली
प्रकाश भट्ट : तामे करुवा
शंकर बिसी : गाउँमा हल्ला चल्यो
प्रियजन राई : बार लाउ है मायाले
याम गुरुङ : दुई कुराले
९.सर्वोत्कृष्ट लोकगीत
झिल्के भेना : दुर्गा गुरुङ
मेरो माया छ भने राधा : शर्मिला गुरुङ
फणिन्द्र ठकुरी : पा-यो तिरिमिरी
सुनको औंठी : गणेश गुरुङ
आमा : विरही कार्की
१०. सर्वोत्कृष्ट लोकदोहोरी शब्द
नरेश खाती : रुँदै रुँदै
विरही कार्की : लाहुरे बाको छोरीले
दर्शन ठकुरी : कलेजी फाटेर
शिव हमाल : लठ्ठै पा¥यो मायाले
विनोद बाबु केसी : के गरम म अब
११.सर्वोत्कृष्ट लोकदोहोरी भाका
राजन ठकुरी : कलेजी फाटेर
बलबहादुर गुरुङ : विछोड
शिव हमाल : म तिम्रै हुँ क्यार
कृष्ण रेउले : गाउँमा हल्ला चल्यो
कस्तुप पन्त : पिरती मिसाउनी
१२. सर्वोत्कृष्ट गायक लोकदोहोरी
बैकुण्ठ महत : दुई कुराले ठग्यो
दीपसागर थापा : धादिङ नौबिसे
प्रकाश सपुत : चरर बरर
मेक्सम खाती : रुँदै रुँदै शहर
रञ्जित परियार : गैरी गाउँको मेला
१३. सर्वोत्कृष्ट गायिका लोकदोहोरी
देवी घर्ती : हिजोको घाउ
सुनिता दुलाल : मायालुको साथै रमाइलो
प्रिति आले : गाउँमा हल्ला चल्यो
गीता देवी : संसार छोडी जाम
पूर्णकला बिसी : रुँदै रुँदै तिम्रो शहर
१४.सर्वोत्कृष्ट चलचित्र गीतकार
प्रदीप भारद्वज : घिनघिन मादल –पञ्चेबाजा
शिवम अधिकारी : छोरीको जन्म –पञ्चायत
हरि उप्रेती : दुई चुल्ठी –मुर्चङ्गा
लेखु सहयात्री : तिमीसँग –तिमीसँग
लोकराज अधिकारी : रुपै मोहनी (सत्रुगते
१५.सर्वोत्कृष्ट चलचित्र पाश्र्व गायिका
सुमिना लो : चिपक चिपक (राज्जारानी)
मेलिना राई : दुई चुल्ठी –मुर्चुङ्गा
अन्जु पन्त : घिनघिन मादल –पञ्चेबाजा
सरु गौतम : छोरीको जन्म –पञ्चायत
सेलिना कुँगर : दिलरानी –नेप्टे
१६.सर्वोत्कृष्ट चलचित्र पाश्र्व गायक
नरहरी प्रेमी : चिपक चिपक (राज्जारानी)
डेविट शंकर : घिन घिन मादल –पञ्चेबाजा)
चिरञ्जीवी भण्डारी : झ्यानापुटुङ –
राजेशपायल राई : दुई चुल्ठी –मुर्चुङ्गा)
रञ्जित कुमार सहानी : मेरो मनको –धनवान)
१७.सर्वोत्कृष्ट चलचित्र संगीतकार
अर्जुन पोखरेल :तिमी रोएको पल –ऐश्वर्या
विकास चौधरी : घिन घिन मादल –पञ्चेबाजा
दीपक शर्मा : पर्ख पर्ख मायालु –मंगलम्
टंक बुढाथोकी : छोरीको जन्म –पञ्चायत
राजनराज शिवाकोटी : चरि चट्ट परी भुरुरु
१८. सर्वोत्कृष्ट गजल
विपिन मर्म : मायाले रेटीएँ
विपिन किरण : दुख्दिनँ म
शुष्मा देवकोटा : खोजिरहेछु
डा.कृष्णहरि बराल : मसँग माया
डब्बु क्षत्री : दोषी त नजर
१९.सर्वोत्कृष्ट नवप्रतिभा पुरुष सुगम संगीत
कृष्ण भट्टराई : तिमीलाई नदेख्दा
रुद्र शेखर शर्मा :दुख्दिनँ म
राजमान तामाङ पूर्वमा धरान
सन्तोष कालिकोटे : छटपटी
गोपाल ज्ञवाली : अलिअलि
२०. सर्वोत्कृष्ट नवप्रतिभा महिला सुगम संगीत
उषा मलाहा : पिरतीमा झुमु झुमु
छनु गुरुङ : झल्को लाग्ने
सारिका घिमिरे : के देखेर माया लायौ
मेनुका पौडेल : कुर्दा कुर्दै
इन्दिरा रजक : बिझाउँदो रैछ
२१. सर्वोत्कृष्ट म्यूजिक भिडियो सम्पादक सुगम संगीत
निशान घिमिरे : जुन जस्तो
सुजन शाही : कोइलीको जस्तो
विकास धमला : तिमीलाई छुदै
दिनसन शाह : नजाउ न भनी
वीरेन्द्र भाट विपिन : माया लाउने
२२. सर्वोत्कृष्ट म्यूजिक भिडियो छायाँकार सुगम संगीत
उत्सव दाहाल : यो जुनीमा
अजय रेग्मी : कोइलीको जस्तो
नवराज उप्रेती : तिमी खुशी
राजेश घिमिरे : नचाहेरै तिमीसँग
बुद्ध थापा : बर्सिनु बस्र्यो
२३.सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल महिला सुगम संगीत
मरिष्का पोखरेल : जुन जस्तो
क्रिस्टिना : म त माया
जुना सुन्दास : मुटु बिक्दो रैछ
आश्मा घिमिरे : तिमीलाई छुँदै
अनामिका चौलागाई : उनको मेरो
२४.सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल पुरुष सुगम संगीत
आकाश श्रेष्ठ : जुन जस्तो
श्रीदेव भट्टराई : कोइलीको जस्तो
देवेन्द्र क्षत्री : नचाहेरै तिमीसँग
जीवन खड्का : छोडी जाने बैगुनी
नारायण ढकाल : म त माया
२५.सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक सुगम संगीत
अर्जुन अधिकारी : जुनजस्तो
प्रकाश धिताल : यो जुनीमा
दिपेन्द्र तिमिल्सिना : तिमी खुशी
सञ्जय बराल : बर्सिनु बस्र्यो
राजीव बलामी : दर्दभित्र
२६.सर्वोत्कृष्ट ध्वनि सम्पादक सुगम संगीत
कुमार राना : तिमी देखि
किशोर थापा : कहिले माया यता
भोला पौडेल : आमा मलाई
प्रकाश मिश्र : छैनन् शब्द
शम्भू तण्डुकार : भनौं भने मेरा
२७. सर्वोत्कृष्ट संगीत संयोजक सुगम संगीत
कृष्ण पुन : पूर्णिमाको रात
निरज श्रेष्ठ : निष्ठुरीले खुशी
मनोहर सुनाम : माछापुच्छ«े रोयो
शाहस शाक्य : छैनन् शब्द
किरण कँडेल : भनौं भने
२८. युगल गायन सुगम संगीत
सुमन केसी/मेलिना राई : दिलमा सजाउँला
एसराज कुमार/मेलिना राई : बाडुली
अन्जु पन्त/टंक बुढाथोकी : अल्लारे जोवन
ध्रुव विस्को÷सरु थापा काग दाजै
अन्जु श्रेष्ठ÷राजसागर ढाकाटोपी
२९.सर्वोत्कृष्ट गीतकार सुगम संगीत
अमर वान्तु : फूल जस्तै
किरण केसी क्रोधी : कुनै दिन
मणिराज शर्मा : बर्सिनु बस्र्यो
युनिशा हमाल : आँखाभरि
नूतन भुसाल : कैदी बनाउ
३०. सर्वोत्कृष्ट गायिका सुगम संगीत
श्रेयसी चेमजोङ : नचाहेरै तिमीसँग
सहिमा श्रेष्ठ : कुनै दिन
अन्जु पन्त : भूल भए माफ
प्राश्ना शाक्य : कैदी बनाउ
जुनु रिजाल : कहिले माया
३१. सर्वोत्कृष्ट गायक सुगम संगीत
अर्जुन सुनाम : ठूलो सानो
सुमित खड्का : तिम्रो प्रेमको माला
शिव परियार : बर्षौ भो
सञ्जीवकुमार पौडेल : छैनन् शब्द
प्रेम प्रकाश ओली : पलपल मुटु जलाई
३२. सर्वोत्कृष्ट संगीतकार आधुनिक
सुनिल मास्के : कैदी बनाउ
राजेश थापा : कहिले माया
सरोज प्याकुरेल माछापुच्छ«े रोयो
पोषण श्रेष्ठ : पूर्णिमाको रात
डेनी निरौला : आमा मलाई
३३. सर्वोत्कृष्ट एल्बम
अस्तित्व : सञ्जिव कुमार पौडेल
रुपम : रुद्र शेखर
नूतन कृति : नूतन भुषाल
कर्म : एसपी सापकोटा
परिभाषा : राखी गौचन