screennepal
प्रकाशित:
२०७१, १७ भाद्र मंगलवार
निशाले चुमिन मिस ग्लोबल इन्टरनेशनलको ताज
काठमाडौं । ‘पाँचौं मिस ग्लोबल इन्टरनेशनल–२०१४’को उपाधि काठमाडौंकी निशा पाठकले जितेकी छिन् । उनले आफ्ना २३ प्रतिस्पर्धीलाई पछि पार्दै सौन्दर्य प्रतियोगितामा अहिलेसम्मकै सबै भन्दा बढी…