अभिनेता अनमोल केसीले नयाँ फिल्ममा साइन गरेका छन् । साम्तेन भुटियाको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘धुपौरे’को लागि अभिनेता केसीले साइन गरेका हुन् । निर्माण…
काठमाडौंको बागबजार र ललितपुरको कुमारी पार्टीमा रहेको ‘इन्टरनेशनल इष्न्टिच्युट अफ फेसन एन्ड टेक्नोलोजी’ आईआईएफटीका करिब ८० जना प्रशिक्षार्थी डिजाईनरबीच फेसन डिजाइनिङ प्रतिस्पर्धा हुने भएको छ…
पछिल्लो समय -याप म्युजिकको टे«ण्ड बढ्दै गएको छ । यससँगै नयाँ-नयाँ -यापर प्रतिभाहरुको उदय हुँदैछन् । यस्तै, एक प्रतिभा हुन्, प्रविन तामाङ 'वाइबा' । भर्खरै…
तेलुगु फिल्म उद्योगका सुपरस्टार चिरञ्जिवी स्टारर एक्सनमय पिरियोडिक ड्रामा फिल्म ‘साइरा नरसिम्हा रेड्डी’को ट्रेलर सार्वजनिक गरिएको छ । हिन्दी संस्करणको यस फिल्मलाई फरहान अख्तर र…
ललितपुरस्थित कुमारीपाटीमा नयाँ बुटिक ‘त्रिदेवी फेसन हाउस’ सञ्चालनमा आएको छ । राजधानीमा बुटिकको क्रेज बढ्दै गइरहेका बेला बुधबारदेखि ‘त्रिदेवी फेसन हाउस’ थपिएको हो । फेसन…
गायक मचिन्द्र राईको लोक डान्सिङ बिटको ‘फूलको कुरा’ बोलको गीतको भिडियो निर्माण भएको छ । भिडियोमा चर्चित हास्य कलाकार तथा मोडल उमेश राई ‘फुःलेन्देकी आमा’,…
नेपाली गायन क्षेत्रका मेगास्टार तथा चर्चित गायक राजेशपायल राईको शान्तिनगरस्थित घरमा सोमबार आगलागी भएको छ । करिब दिउँसो तीन बजेतिर भएको आगलागीबाट राजेशपायलले अहिलेसम्म सांगीतिक…
गायिका रेश्मा बोम्जन तथा गायक अनिल लामाको स्वरमा तयार पारिएको गीतिसंग्रह ‘सोल्टिनी मैच्याङ’ काठमाडौंमा आयोजित एक समारोहबीच विमोचन गरिएको छ । एल्बममा तामाङ सेलो शैलीको…