Music
no img
screennepal
प्रकाशित: २०७४, २३ जेष्ठ मंगलवार
पुस्करले निशालाई भने ‘तिमि बिना केही गर्न सक्दिन’
काठमाडौं २३ जेठ । गायक पुस्कर सुनुवार र गायिका निशा लामाको स्वर रहेको गीत ‘तिमि बिना केही गर्न सक्दिन’ भिडियो सहित सार्वजनिक भएको छ ।…
no img
screennepal
प्रकाशित: २०७४, २३ जेष्ठ मंगलवार
बोर्न क्यान्सरपीडित बालकलाई ३ लाख ५५ हजार सहयोग
काठमाडौं, २३ जेठ । कलाकार तथा समाजसेवी युवाहरुको संस्था हिलिहाङ हाक्पारे पालम सयङले बोर्न क्यान्सरपीडित ६ वर्षीय सलोन चेम्जोङ लिम्बूका लागि विभिन्न व्यक्ति तथा संस्थाबाट…
no img
screennepal
प्रकाशित: २०७४, २२ जेष्ठ सोमबार
अक्षय ‘मिस्टर नेपाल २०१७’
काठमाडौं । बानेस्वरका २२ बर्षिया अक्षय रायमाझी ‘मिस्टर नेपाल २०१७’ घोषित भएका छन् । अनामनगर स्थित लिवटी कलेज बिबिए अध्यायनरत रायमाझीले २८ प्रतिष्पर्दीलाई पछाडी पार्दै…
no img
screennepal
प्रकाशित: २०७४, २२ जेष्ठ सोमबार
याङ्जोमको ‘स्वास्थ्य चौकी भवन निर्माण अभियान’ २ महिनामै १० लाख जुट्यो !
यसरी एउटा विकट गाउँमा स्वास्थ्य चौकी भवन निर्माणमा जुट्नको कथा बेग्लै छ, याङ्जोमसँग । उनले ८ वर्षकै उमेरमा स्वास्थ्य सेवाको अभावमा आमा गुमाउनु परेको थियो…
no img
screennepal
प्रकाशित: २०७४, २१ जेष्ठ आईतवार
गायक हेमनद्वारा देवीस्थानलाई कम्प्युटर
काठमाडौं, २१ जेठ । साङ्गीतिक माध्यमबाट सामाजिक सेवामा समर्पित छन्, गायक हेमन मोक्तान । उनले हेमन मोक्तान फाउण्डेशनमार्फत् अध्यारोबाट उज्यालोतिरको यात्रा शिक्षाका लागि साङ्गीतिक अभियान…
no img
screennepal
प्रकाशित: २०७४, २१ जेष्ठ आईतवार
‘ब्रिटिस आर एन्ड बी’ गायक जेसन साँझ काठमाडौंमा
काठमाडौं, २१ जेठ । बेलायतका चर्चित गायक जेसनले काठमाडौंमा एकल कन्सर्ट प्रस्तुत गर्ने भएको छन्  । काठमाडौं दरबारमार्गस्थित ‘डेजाभु’ क्लबमा आगामी १४ असार बेलुका ११…
no img
screennepal
प्रकाशित: २०७४, २१ जेष्ठ आईतवार
मंगोल युवतीले आ–आफ्नो कला देखाए
काठमाडौं, २१ जेठ । ‘मिस मंगोल नेपाल–२०१७’ का सहभागीले शनिबार राजधानीमा ‘मिस ट्यालेन्ट’ उपाधिका लागि आ–आफ्नो प्रतिभा देखाए । प्रतियोगीले नृत्य, गीत, पेन्टिङ, विचार अभिव्यक्ति,…
no img
screennepal
प्रकाशित: २०७४, २१ जेष्ठ आईतवार
विवाह गर्न आतुर हुँदा पछुतो लागेको छ : मनिषा कोइराला
काठमाडौं, २१ जेठ । विवाह भनेको जीवनमा एकपटक गरिन्छ । त्यसैले सोचेर गरिन्छ । तर जब हतारिन्छ अनि जीवनमा पश्चताप हुन्छ । प्रशंग बलिउड अभिनेत्री…
no img
screennepal
प्रकाशित: २०७४, २० जेष्ठ शनिबार
ममताको ‘फूलै राखी हातैमा’ निशा–रुकमान (भिडियोसहित)
काठमाडौं, २० जेठ । फूलै राखी हातैमा विन्ति बिसौकि भेट भो आज मौकैले साथै लैजाउ कि  ! उल्लेखित शब्दलाई गायिका ममता राई र भर्सटायल गायक…
no img
screennepal
प्रकाशित: २०७४, २० जेष्ठ शनिबार
जशोदाको साँच्चै ‘बबाल होला जस्तोे…’ (भिडियोसहित)
काठमाडौं, २० जेठ । गायिका जशोदा सुब्बालाई यसपटक बबाल होलाजस्तो छ किनकि, उनले गीत नै ‘बबाल होला जस्तो...’ ल्याएकी छन् । आधुनिक तथा पप गायनमा…