feature
no img
screennepal
प्रकाशित: २०७४, २५ आश्विन बुधबार
गम्भीरको नशालु हेराइले एलिशा… (भिडियोसहित)
काठमाडौं, २५ असोज । गायिका यशोदा खालिङ राईको नया“ गीत ‘नशालु तिम्रो’ को भिडियो सार्वजनिक भएको छ । यस गीतलाई विशाल चौतारी मिडिया प्रालीको युट्युव…
no img
screennepal
प्रकाशित: २०७४, २५ आश्विन बुधबार
२७ वर्षपछि ‘रुप’ | एक पुस्तक, दुई उपन्यासको स्वाद !
काठमाडौं, २५ असोज । प्रेममा उत्सर्ग, त्याग तथा समर्पण अनि बलिदानी सवै जायज हुन्छ । शायद यो नभएको भए प्रेमको खासै अर्थ हँुंदैन थियो ।…
no img
screennepal
प्रकाशित: २०७४, २५ आश्विन बुधबार
हङकङ र युकेबाट मृगौलापीडित भक्तलाई आर्थिक सहयोग
काठमाडौं, २५ असोज । मृगौलापीडित भक्तबहादुर गुरुङको उपचारका लागि विभिन्न संघसंस्था र व्यक्तिले आर्थिक रकम जुटाएका छन् । खोटाङ समाज हङकङ, खोटाङ गुरुङ समाज हङकङ…
no img
screennepal
प्रकाशित: २०७४, २४ आश्विन मंगलवार
गीतकार संघको सहकार्यमा संगीतकार सुकलाई सहयोग रकम हस्तान्तरण
काठमाडौं, २४ असोज । गीतकार तथा संगीतकार सुक गुरुङको सहयोगार्थ साधना सांगीतिक समूहद्वारा संकलित रकम गीतकार संघ नेपालको सहकार्यमा हस्तान्तरण गरिएको छ । तीन बर्षदेखि…
no img
screennepal
प्रकाशित: २०७४, २४ आश्विन मंगलवार
उदितका छोरा आदित्यको ‘फूल जस्तै…’ (भिडियो)
काठमाडौं, २४ असोज । नेपाली र भारतीय गीत–संगीतको क्षेत्रमा उत्कृष्ट ठहरिएका गायक उदितनारयण झाका छोरा आदित्यनारायण झाद्वारा स्वरबद्ध नेपाली आधुनिक गीत ‘फूल जस्तै’ सार्वजनिक भएको…
no img
screennepal
प्रकाशित: २०७४, २४ आश्विन मंगलवार
काजलको सम्झनामा रक्तदान
काठमाडौं, २४ असोज । स्व बालकलाकार काजल नेपालीको सम्झनामा राजधानीको भृकुटी मण्डपमा खुल्ला रक्तदान गरिएको छ । गएको साता निधन भएकी काजलको सम्झनामा रामजी नेपाली…
no img
screennepal
प्रकाशित: २०७४, २२ आश्विन आईतवार
गौरीमायाको ‘म रुदाँ…’ सार्वजनिक (भिडियो)
काठमाडौ, २२ असोज । लामो समयदेखि लन्डन बस्दै आएकी गायिका गौरीमाया वनेम साउदेनको दोस्रो एल्बम ‘म रुदाँ’को शिर्ष गीतको भिडियो सार्वजनिक भएको छ ।’म रुदा’…
no img
screennepal
प्रकाशित: २०७४, २२ आश्विन आईतवार
मनास्लुको चुचुरोमा हेल्लो क्याफे गजलबार !
काठमाडौं, २२ असोज । सञ्चालनमा आएको छोटो समयमै चर्चामा आएको साया हेल्लो क्याफे गजलबारको लोगो मनास्लु हिमालको चुचुरोमा फर्रफराएको छ । बागबजारमा रहेको यस गजलबारको…
no img
screennepal
प्रकाशित: २०७४, २० आश्विन शुक्रबार
हार्दिक श्रद्धाञ्जली | रहिनन् काजल
काठमाडौं, २० असोज । बालकलाकार काजल नेपाली रहिनन् । प्रतिभाका धनी काजलको विहीबार राती उपचारकै क्रममा अन्तर्राष्ट्रीय बाल मैत्री अस्पतालमा निधन भएको हो । नेपाली…
no img
screennepal
प्रकाशित: २०७४, २० आश्विन शुक्रबार
यस कारण यि युवती इन्टरनेटमा ‘भाइरल’ !
एजेन्सी २० असोज । यतिखेर एक क्यानेडियन एक युबती इन्टरनेटमा चर्चामा छिन् । क्लेरी नामकी युवतीको फोटो इन्टरनेटमा निकै भाइरल भइरहेको छ । यो फोटो…