‘बेबी डल’ शालुको यस्ता तस्बिर !
screennepal
प्रकाशित: २०७२, ५ पुष आईतवार
no img

काठमाडौं । ग्ल्यामरसको मामिलामा नेपाली मोडल पनि कम छैनन् । अंगपर्दशनकै कुरा गर्दा बलिउड र हलिउडका मोडल पनि माथ खान सक्छन् । गायिका, मोडल तथा कोरियोग्राफर शालु गौतमको तस्बिरले पनि हिजोआज निकै चर्चा पाइरहेको छ । केही दिनयता उनले आफ्नो इन्स्ट्राग्राममार्फत फेसबुकवालमा यस्ता तस्बिरहरु शेयर गर्दै आएकी छन्, जसको चर्चा नगर्ने सायद कमै होलान् । तस्बिरमा शालु रातो बुट्टेदार ब्रा र पेन्टीमा देखिएकी छैन् । शालुले आइतबार पनि एक तस्बिर शेयर गरिन् । ‘मान्छे आफ्नो नजरमा सही हुनुपर्छ, संसार त भगवानदेखि पनि दुखी छन्’ यो शालुकै फेसबुक स्टाटस हो । यो स्टाटससँगै उनले यस्तो तस्बिर हालेकी छन् (पहिलो तस्बिर) ।

shalu gautam 1

उनी आफूलाई ‘बेबी डल’ मान्छिन् । उनको त्यो उपनाम एकदमै सही छ । उनका तस्बिर हेर्दा ‘बेबी डल’ भन्दा साँच्चीकै फकर पर्दैन । बेली डान्सरसमेत रहेकी शालुले शेयर गरेका तस्बिरमा ‘जक्सन डटकम’को लोगो छ । सायद ती तस्बिर ‘जक्सन डटकम’ले खिचेको हुनसक्छ ।  तस्बिर : शालुको फेसबुकबाट

shalu
shalu gautam

Comments