भारतको ‘टाइम्स’ को उत्कृष्ट ५० मा नेपाली मोडल आस्था
screennepal
प्रकाशित: २०७१, १६ माघ शुक्रबार
no img

Aastha-Pokharel-

काठमाडौं । नेपाली मोडल आस्था पोखरेल ‘टाइम्स’ को उत्कृष्ट ५० ‘मोस्ट डिजायरेवल अफ फेम’को सूचिमा परेकी छन् । गत वर्ष मात्र किङफिसर सुपर इन्टरनेशनल मोडल बनेकी आस्थाले आफूलाई ‘टाइम्स’ को उत्कृष्ट ५० मा अटाएकी हुन् ।
उत्कृष्ट ५० बाट अनलाइन भोटिङ र ‘टाइमस’को आन्तरिक भोटिङका आधारमा उत्कृष्ट १० महिलाको सूचि निकालिने छ । यस सूचीमा सन २०१५मा दीपिका पादुकोण एक नम्बरमा परेकी थिइन् । यस सूचिमा नेपाली आस्थासँगै सिक्किमकी नेपाली मूलकी बलिउड अभिनेत्री गिताञ्जली थापा पनि परेकी छन् । थापा गतवर्ष भारतकातर्फबाट ओस्कारका लागि सिफारिस गरिएको ‘लायर डायस’की शीर्ष अभिनेत्री हुन् । उनले सो सिनेमाबाट भारतको राष्ट्रिय पुरस्कार हात पारेकी थिइन् ।
दवै सूिचमा नवप्रवेशी हुन् । सुचिमा बलिउडका प्रसिद्ध अभिनेत्रीहरु दीपिका पादुकोण, प्रियंका चोपडा, कट्रिना कैफलगायत परेका छन् ।

astha 1

Comments