हेर्नुहोस् अञ्जुले ‘मन्दिरमा धाएको’ गीत (भिडियोसहित)
screennepal
प्रकाशित: २०७१, २२ भाद्र आईतवार
no img

अञ्जु पन्तले हिन्दु धर्मालम्बीको गीत गाउन मानिन् भनेर खुब हल्ला फिजिएको छ । उनले हिन्दू धर्मालम्बीको नभइ शब्दमा चित्त नबुझेर नगाएको बुझिएको छ ।
अञ्जु क्रिस्चियन भएको केही वर्ष बितिसकेको छ । तर, अघिल्लो वर्ष मात्रै विनोद बाजुरालीले लेखेको र संगीत गरेको गीत ‘म त नाँचे’ गाएकी थिइन् । नम्रता श्रेष्ठले कम्मर मर्काएको उक्त गीत हिन्दू धर्मकै वरिपरी घुमेको छ ।
उक्त गीतमा उनले आफ्नो प्रेमका लागि मन्दिरमा धाएको, भगवानको ब्रत बसेको लगायतका शब्द गाएकी छिन् । त्यसैले उनले हिन्दुबादी गीत भएर नभइ शब्द चित्त नबुझेकाले नगाएको बताएकी छिन् ।
हेर्नुहोस् भिडियो
https://www.youtube.com/watch?v=GsIvBCvIcvk

Comments