feature
no img
screennepal
प्रकाशित: २०७३, १६ चैत्र बुधबार
समाजसेवी गीतकार आनन्दको अवतार… (भिडियोसहित)
काठमाडौं, १६ चैत । आनन्द राई सामाजसेवीका रुपमा चिनिन्छन् । लण्डनमा बस्दै आएका यिनै समाजसेबी आनन्द गीतकारको ‘अवतार’मा पनि श्रोता तथा दर्शकमाझ झुल्किएका छन् ।…
no img
screennepal
प्रकाशित: २०७३, १६ चैत्र बुधबार
यस्तो देखिइन् ‘लिम्बूनी माला’ ! (फोटो फिचरसहित)
काठमाडौं, १६ चैत । मोडल तथा अभिनेत्री माला लिम्बू प्राय हट आइटममा देखिन्छिन् । सेक्सी तथा ग्ल्यामरस लुक्सकी मालालाई आफ्नो कल्चरल पहिरनमा कस्तो देखिएला ?…
no img
screennepal
प्रकाशित: २०७३, १६ चैत्र बुधबार
ताराप्रकाशको ‘आकाशझैं फराकिलो…’ (भिडियोसहित)
काठमाडौं, १६ चैत । संगीतकार ताराप्रकाश लिम्बू जति राम्रो संगीत गर्छन्, त्यति नै राम्रो गाउँछन् पनि । पछिल्लो समय गायन र संगीतमा उत्तिकै जम्दै आएका…
no img
screennepal
प्रकाशित: २०७३, १५ चैत्र मंगलवार
एकल साँझमा गुञ्जिँदै रामकृण
काठमाडौं, १५ चैत । यो आउँदो शुक्रबार अर्थात १८ चैतमा गायक रामकृष्ण ढकाल गुञ्जिने भएका छन् । बिन्ध्यवासिनी म्युजिकको प्रस्तुतीमा ‘रामकृष्ण ढकाल एकल सा“झ–२०७३’ नाम…
no img
screennepal
प्रकाशित: २०७३, १२ चैत्र शनिबार
अपांग पुर्नस्र्थापना केन्द्रलाई खाद्यन्न र लत्ताकपडा सहयोग
काठमाडौं, १२ चैत । भनिन्छ, ‘सेवा नै धर्म हो’ यही भावाना र भनाइलाई आत्मसात गर्दै मोडल तथा समाजेसेवी पविता राई, गायक अशोक मुकारुङलगायतको एउटा टोली…
no img
screennepal
प्रकाशित: २०७३, १२ चैत्र शनिबार
एल्बमको तयारी गर्दै विशाल
काठमाडौं, १२ चैत । नवोदित गीतकार तथा गायक विशाल बेघा लिम्बू गीति एल्बमको तयारीमा जुटेका छन् । पाँचथर, फलैंचाका विशाल एल्बमकै लागि यतिखेर गीत रेकर्डिङमा…
no img
screennepal
प्रकाशित: २०७३, १२ चैत्र शनिबार
VIDEO : ‘ब्युटी ब्युटी’ मधु
काठमाडौं, १२ चैत । गायिका मधु क्षेत्रीको लोकपप ब्युटी ब्युटी छ... गीत श्रोता÷दर्शकमाझ आएको छ । मधुलाई स्वरमा मेक्सम खातीले साथ दिएका छन् । गीतलाई…
no img
screennepal
प्रकाशित: २०७३, ११ चैत्र शुक्रबार
मेलिना राईको ‘प्रेम होकि नाटक…’ (भिडियोसहित)
काठमाडौं, ११ चैत । पछिल्लो समयकी व्यस्त गायिका मेलिना राईद्वारा स्वरबद्ध ‘प्रेम हो कि तिम्रो नाटक’ बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ । गीतमा…
no img
screennepal
प्रकाशित: २०७३, १० चैत्र बिहीबार
अशोक मुकारुङको झुल्क्यो ‘झुल्केको घाम’
काठमाडौं, १० चैत । गायक अशोक मुकारुङ ‘झुल्केको घाम’सँगै श्रोता तथा दर्शकमाझ आएका छन् । अशोकको गीति एल्बम ‘झुल्केको घाम’ बिहीबार राजधानीमा एक समारोहबीच लोकार्पण…
no img
screennepal
प्रकाशित: २०७३, ९ चैत्र बुधबार
‘जाली माया’मा खुलिन् पविता (फोटोफिचर)
काठमाडौं, ९ चैत । माया मात्र होइन, हरेक कुार ‘जाली’ आफैमा खराब छ । तर, यहाँ कुरा ‘जाली माया लाउँने’ को हो । यस्तै, कुरा…