screennepal
प्रकाशित:
२०७४, २६ कार्तिक आईतवार
निर्माता संघमा उपाध्यक्षसहित तीन मनोनयन
काठमाडौं, २६ कात्तिक । निर्माता संघले संशोधित विधानअनुसार केशव भट्टराईलाई वरिष्ठ उपाध्यक्षमा मनोनित गरेको छ । संघको कार्यलय गहनापोखरीमा आयोजित कार्यक्रममा भट्राईलाई वरिष्ठ उपाध्यक्षमा मनोनित…